आज (मंगलबार) बिहान ८ बजेसम्म १३ हजार ८१ मत गणना हुँदा एमाले उम्मेदवार महेश बस्नेतको ५ हजार ६ सय २६ मत आएको छ भने खनालले ४ हजार ८ सय ५० मतले पछ्याइरहेका छन्।
सत्तामा रहेका ठुला भनिएका दलले गरेको गठबन्धनलाई जनताले सहज रूपमा स्वीकार नगरेको प्रारम्भिक नतिजाले देखाएको छ। यसपटकको चुनावमा पनि मतदाताले व्यक्ति हेरेर, नयाँ अनुहार र देशमा केही गर्न सक्ने उम्मेदवारक...