#NepaliNews
ऐननियम मिचेर बागमती नदीमा चरम दोहन : नदीजन्य पदार्थको ओसारपसारमा सबैपक्ष मुकदर्शक
समाज
Clock १३ असार २०८२ | २ मिनेट पाठ
ऐननियम मिचेर बागमती नदीमा चरम दोहन : नदीजन्य पदार्थको ओसारपसारमा सबैपक्ष मुकदर्श...
गाउँपालिकाले नदी ठेक्कामा नलगाएको र असार १ गतेदेखि कानुनअनुसार नदीजन्य पदार्थको उत्खनन कार्य रोक्नुपर्ने भए पनि मोबाइल क्रसर धमाधम सञ्चालनमा छन् ।
Whatsapp
एसइई परीक्षा नतिजा प्रकाशनको अन्तिम तयारी, राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी
शिक्षा
Clock १३ असार २०८२ | १ मिनेट पाठ
एसइई परीक्षा नतिजा प्रकाशनको अन्तिम तयारी, राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी
बोर्ड बैठकले एसइईको नजिता प्रकाशनको निर्णय गर्ने र सम्भव भएसम्म आजै सार्वजनिक गर्ने तयारी गरेको हो ।
Whatsapp
सेरेसले नेपालभर सुरु गर्‍यो मनसुन एक्सचेन्ज क्याम्प : उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी
बजार
Clock १३ असार २०८२ | २ मिनेट पाठ
सेरेसले नेपालभर सुरु गर्‍यो मनसुन एक्सचेन्ज क्याम्प : उत्कृष्ट भ्यालुएसन र एक्सच...
यो क्याम्प ग्राहकलाई दिगो र भविष्य मैत्री गाडी रोज्नका लागि अधिकतम मूल्य प्रदान गर्न तयार गरिएको हो।
Whatsapp
अन्तर्राष्ट्रिय विमानस्थल गेट नजिकैबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
अपराध
Clock १३ असार २०८२ | १ मिनेट पाठ
अन्तर्राष्ट्रिय विमानस्थल गेट नजिकैबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
उनीहरुले विगत लामो समयदेखि धनुषाको विभिन्न ठाउँहरुबाट लागूऔषध ल्याई काठमाडौमा बेचविखन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
Whatsapp
‘रोजगारीका लागि प्रविधिमैत्री जनशक्ति आवश्यक’
अर्थ
Clock १३ असार २०८२ | २ मिनेट पाठ
‘रोजगारीका लागि प्रविधिमैत्री जनशक्ति आवश्यक’
मन्त्री भण्डारीले श्रम क्षेत्रको अध्ययनको आवश्यकता औँल्याउँदै विश्वविद्यालयहरुसँगको सहकार्यमा ‘डिप्लोमा इन लेबर स्टडिज कोर्ष’ सञ्चालन गर्ने तयारीबारे समेत जानकारी दिए ।
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यालय अगाडीको घरजग्गा किन्ने, ५० लाख रुपैयाँ बैना बुझायो
राजनीति
Clock १३ असार २०८२ | १ मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यालय अगाडीको घरजग्गा किन्ने, ५० लाख रुपैयाँ बैना बुझायो
ललितपुर निवासी अमिरमान अमात्यका नाममा रहेको सो जग्गा र घर कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्नेगरी यही असार ११ गते सम्झौता भएको उनले बताए ।
Whatsapp
लागू औषधसहित एक पक्राउ
अपराध
Clock १३ असार २०८२ | १ मिनेट पाठ
लागू औषधसहित एक पक्राउ
स्याङ्जाका ३१ वर्षीय निलकुमार थापा मगरलाई प्रहरीले एक सय ५० एम्पुल लागू औषधसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Whatsapp
कोशी प्रदेशको आगामी आर्थिक वर्षको बजेट पारित
अर्थ
Clock १३ असार २०८२ | १ मिनेट पाठ
कोशी प्रदेशको आगामी आर्थिक वर्षको बजेट पारित
बजेट पारित भएसँगै सरकारलाई साउन १ गतेदेखि बजेट कार्यान्वयनको बाटो खुलेको छ ।
Whatsapp
‘वर्ल्ड ब्लाइन्ड आइडल’मा भोट गर्न दृष्टिविहीन पौडेलको अनुरोध
समाज
Clock १३ असार २०८२ | १ मिनेट पाठ
‘वर्ल्ड ब्लाइन्ड आइडल’मा भोट गर्न दृष्टिविहीन पौडेलको अनुरोध
दृष्टिविहीन पौडेल पोल्यान्डको शाँसा– चान्स फर दी ब्लाइन्ड फाउन्डेसनको आयोजनामा हुँदै आएको वर्ल्ड ब्लाइन्ड आइडल–२०२५ को विश्वभरबाट हुने छनोटमा परेका हुन् ।
Whatsapp
काँग्रेसमा नेता बदल्ने कुरा बन्द गरे हुन्छ : मिनेन्द्र रिजाल
राजनीति
Clock १३ असार २०८२ | १ मिनेट पाठ
काँग्रेसमा नेता बदल्ने कुरा बन्द गरे हुन्छ : मिनेन्द्र रिजाल
नेता बदल्ने कुरा बन्द गरे हुन्छ। काँग्रेसका नेताहरूलाई मेरो यो अनुरोध हो। किनभने उहाँहरूले हस्ताक्षर गरेरै काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भन्नुभएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस