स्वास्थ्यकर्मी गोविन्द भण्डारीका अनुसार हिमा गाउँपालिका ओदी गाउँमा गएको सोमबार अर्थात् साउन ५ गते ज्वरो र रुघाखोकी फैलिएको भनि खवर आएकोले उक्त क्षेत्रमा तत्काल चिकित्सक टोली खटाइएको छ ।
नेकपा माओवादीको सशस्त्र द्वन्द्वकालदेखि सक्रिय कार्यकर्ताको रुपमा विभिन्न पदमा सक्रिय राजनीतिमा रहेका बैठा पछिल्लो समय प्रभु साहको आम जनता पार्टीमा सक्रिय थिए ।
महासंघका अध्यक्ष ढकालको निमन्त्रणमा आएका सान्तोषले हालै सहमतिमा भएको न्यूनतम ज्याला निर्धारण, सामाजिक सुरक्षा र औपचारिकीकरणमा महासंघको भूमिका अनुकरणीय भएको बताए ।