#NagarikNews
धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण
समाज
Clock ०९ साउन २०८२ | २ मिनेट पाठ
धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण
धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ।
Whatsapp
फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिने  म्याक्रोनको घोषणा
अन्तर्राष्ट्रिय
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिने म्याक्रोनको घोषणा
उनले गाजाका बासिन्दाहरूका लागि मानवीय सहायता पहुँच, सबै बन्धकहरूको मुक्तिसहित तुरुन्त युद्धविरामको आह्वान पनि दोहाराए।
Whatsapp
म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन
अर्थ
Clock ०९ साउन २०८२ | २ मिनेट पाठ
म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन
म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको उत्पादन नौ प्रतिशतले बढेको छ।
Whatsapp
चितवनमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाज
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
चितवनमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
रत्ननगर नगरपालिका-३ स्थित पूर्वपश्चिम सडकखण्डमा खैरहनीबाट तरकारी लिएर टाडीतर्फ आउँदै गरेको २-०२-००१ च०५१० नम्बरकाे बोलेरोले गए राति साढे १२ बजे विपरीत दिशातर्फ जाँदै गरेको बा.प्र.०६-००१प३५०९ नम्बरको...
Whatsapp
कोशीका १२ जिल्लामा व्यावसायिक कफी खेती सुरु
अर्थ
Clock ०९ साउन २०८२ | २ मिनेट पाठ
कोशीका १२ जिल्लामा व्यावसायिक कफी खेती सुरु
हाल कोशीमा ९० देखि १०० मेट्रिक टन कफीको दाना उत्पादन भइरहेको छ।
Whatsapp
महिलामैत्री छैन सिरहाको कारागार
समाज
Clock ०९ साउन २०८२ | २ मिनेट पाठ
महिलामैत्री छैन सिरहाको कारागार
महिला कैदीबन्दीको संवेदनशीलता र सुरक्षालाई ध्यानमा राखी ‘महिलामैत्री’ कारागारको आवश्यकता बारम्बार उठ्दै आएको छ।
Whatsapp
आज देशभर बदली रहने, कस्तो छ मनसुनी वायुको प्रभाव ?
समाज
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
आज देशभर बदली रहने, कस्तो छ मनसुनी वायुको प्रभाव ?
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Whatsapp
भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए, गृहमन्त्रीद्वारा छानबिन गर्न प्रहरीलाई निर्देशन
समाज
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए, गृहमन्त्रीद्वारा छानबिन...
भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ।
Whatsapp
प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै
राजनीति
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रमका लागि महोत्तरी र बारा जाँदै छन्।
Whatsapp
आजका लागि विदेशी मुद्राको विनिमयदर
बजार
Clock ०९ साउन २०८२ | २ मिनेट पाठ
आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस