#NagarikNews
सिरहामा खुकुरी प्रहारबाट दाइको हत्या
अपराध
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
सिरहामा खुकुरी प्रहारबाट दाइको हत्या
सिरहाको गोलबजारमा आफ्नै भाइको खुकुरी प्रहारबाट बिहीबार राति दाइको मृत्यु भएको छ।
Whatsapp
विद्या आएको भए, ओलीजीले आराम पाउनुहुन्थ्यो, नेकपा एमालेले परिवर्तन पाउँथ्योः भीम रावल
राजनीति
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
विद्या आएको भए, ओलीजीले आराम पाउनुहुन्थ्यो, नेकपा एमालेले परिवर्तन पाउँथ्योः भीम...
विद्या भण्डारीलाई रोकेर एमालेले के पाउँछ र उहाँ पार्टीमा सक्रिय हुनुभयो भने उहाँले के पाउनुहुन्छ? भन्ने प्रश्नमा उनले यस्तो धारणा राखेका हुन्।
Whatsapp
प्यालेस्टाइनलाई राष्ट्रको दर्जा दिने फ्रान्सको निर्णय अमेरिकाद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
प्यालेस्टाइनलाई राष्ट्रको दर्जा दिने फ्रान्सको निर्णय अमेरिकाद्वारा अस्वीकार
अमेरिकाले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको प्यालेस्टाइनको निर्णयलाई 'कडा रूपमा अस्वीकार' गरेको छ।
Whatsapp
पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता प्राप्तिको लडाइँ अन्त्य भइ सक्यो : बस्नेत
राजनीति
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता प्राप्तिको लडाइँ अन्त्य भइ सक्यो : बस्न...
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पूर्वराष्ट्रपति विद्या भण्डारीको नेकपा (एमाले) को पार्टी सदस्यता प्राप्तिको लडाइँ अन्त्य भइसकेको बताएका छन्।
Whatsapp
मातृभाषामा पत्रकारिताले अभिव्यक्ति स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे
राजनीति
Clock ०९ साउन २०८२ | २ मिनेट पाठ
मातृभाषामा पत्रकारिताले अभिव्यक्ति स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख...
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउने बताएका छन्।
Whatsapp
एक महिने गुँलापर्व आजदेखि सुरु
धर्म/संस्कृति
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
एक महिने गुँलापर्व आजदेखि सुरु
विशेषगरी बौद्ध धर्मावलम्बीहरूले धुमधामका साथ मनाउने यो पर्व नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गर्दछ।
Whatsapp
माओवादी नेता दाहालको टिप्पणी : ओली सरकार मुख देखाउन नमिल्ने गरी गन्हायो
राजनीति
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
माओवादी नेता दाहालको टिप्पणी : ओली सरकार मुख देखाउन नमिल्ने गरी गन्हायो
नेकपा (मा‍ओवादी केन्द्र)का नेता राजन दाहालले एक वर्षमा ओली सरकार निर्णय प्रक्रियामा दर्जनौं पटक असफल भएको बताएका छन्।
Whatsapp
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
बजार
Clock ०९ साउन २०८२ | ३ मिनेट पाठ
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
Whatsapp
कम्बोडियाली सेनाको गोलीबारीमा १२ थाई नागरिकको मृत्यु
अन्तर्राष्ट्रिय
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
कम्बोडियाली सेनाको गोलीबारीमा १२ थाई नागरिकको मृत्यु
कम्बोडियाली सैनिकहरूले गरेको गोलीबारीमा १२ थाई नागरिकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
Whatsapp
प्यालेस्टिनी राज्यलाई मान्यता दिने म्याक्रोनको घोषणाको इजरायलद्वारा निन्दा
अन्तर्राष्ट्रिय
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
प्यालेस्टिनी राज्यलाई मान्यता दिने म्याक्रोनको घोषणाको इजरायलद्वारा निन्दा
‘यस्तो कदमले आतङ्कवादलाई पुरस्कृत गर्छ र गाजा जस्तै अर्को इरानी प्रतिनिधि सिर्जना गर्ने जोखिम बढाउँछ,’नेतान्याहूको कार्यालयले एक विज्ञप्तिमा भनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस