#NagarikNews
आज पनि घट्यो सुन
बजार
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
आज पनि घट्यो सुन
बिहीबार एक तोला सुन १ लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
Whatsapp
मणिपुरमा राष्ट्रपति शासन थप ६ महिनाका लागि बढाइने
अन्तर्राष्ट्रिय
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
मणिपुरमा राष्ट्रपति शासन थप ६ महिनाका लागि बढाइने
भारतको मणिपुरमा राष्ट्रपति शासन ६ महिनाका लागि बढाउने निर्णय गरिएको छ।
Whatsapp
पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी
राजनीति
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी
सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीले बबरमहलस्थित कार्की बैंक्वेटमा आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेकी हुन्।
Whatsapp
'उज्यालो नेपाल' अभियान लिएर अमेरिका उडे कुलमान
समाज
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
'उज्यालो नेपाल' अभियान लिएर अमेरिका उडे कुलमान
'उज्यालो नेपाल' अभियानका नायक कुलमान घिसिङ अमेरिका प्रस्थान गरेका छन्।
Whatsapp
उपल्लो डोल्पाको मोरिम्ला नाका २० दिनका लागि खुला गरिने
अर्थ
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
उपल्लो डोल्पाको मोरिम्ला नाका २० दिनका लागि खुला गरिने
उपल्लो डोल्पामा व्यापार गर्न यही साउन २५ गते नेपाल र चीनबीचको मोरिम्ला नाका खुला गरिने भएको छ।
Whatsapp
कोल्डप्ले कन्सर्टबाट भिडियो भाइरल भएकी महिलाले पनि दिइन् राजीनामा
अन्तर्राष्ट्रिय
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
कोल्डप्ले कन्सर्टबाट भिडियो भाइरल भएकी महिलाले पनि दिइन् राजीनामा
एक अमेरिकी टेक कम्पनीकी प्रमुख जनअधिकार अधिकृतले राजीनामा दिएकी छिन्।
Whatsapp
गत वर्ष प्रदेशभर झण्डै २७ हजार किलो गाँजा बरामद
अपराध
Clock ०९ साउन २०८२ | २ मिनेट पाठ
गत वर्ष प्रदेशभर झण्डै २७ हजार किलो गाँजा बरामद
गएको वर्ष प्रदेश प्रहरी कार्यालय विराटनगर मातहत १४ जिल्लाबाट झण्डै २७ हजार किलो लागूऔषध गाँजा बरामद गरी नष्ट गरिएको छ।
Whatsapp
चितवनको रत्ननगरमा डुबेर वृद्धको मृत्यु
समाज
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
चितवनको रत्ननगरमा डुबेर वृद्धको मृत्यु
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार गुरुङ बिहान ७ बजे घरबाट निस्किएका थिए।
Whatsapp
केपी ओली र पुष्पकमलसँग अँगालो मार्नु रास्वपाको लागि प्रत्युत्पादक: भीम रावल
राजनीति
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
केपी ओली र पुष्पकमलसँग अँगालो मार्नु रास्वपाको लागि प्रत्युत्पादक: भीम रावल
राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ सम्भावना लिएर आएको सबैले महसुस गरकाले पहिलो चरणमा संसद्मा राम्रो उपस्थिति भए पनि पछिल्ला गतिविधिका कारण कमजोर बन्दै गएको रावलको बुझाई छ।
Whatsapp
गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड
समाज
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड
अत्यधिक गर्मीका कारण यहाँको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा स्थानीयको भीड लाग्न थालेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस