निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार उपप्रमुख पदका लागि भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने २ हजार ७२१ मतसहित अगाडि छिन्।
नलगाडमा २०७९ सालको निर्वाचनबाट उपप्रमुखमा नेपाली कांग्रेसका सरिता सिंह निर्वाचित भएकी थिइन्। सिंहको गत वर्ष भूकम्प (कात्तिक १७) मा परेर मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो।
जाजरकोटका राजनीतिक दलहरुले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत अस्थायी आवास बापतको रकम प्राप्त नभएकाले यहाँका राजनीतिक दलक...
रोजगारीका लागि दक्षिण कोरिया गएको एक सातामै मृत्यु भएका जाजरकोटको छेडागाड नगरपालिका–३ हरिचन्द्र अधिकारीको परिवारलाई कोरियामा रहेका नेपालीहरुले ३० लाखबढी सहयोग गरेका छन्।