राष्ट्रिय सभाले सोमबार मात्र मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेपछि मिडिया क्षेत्रबाट यसको व्यापक आलोचना भइरहेको छ।
एकातिर तनहुँको आँबुखैरेनी गाउँपालिका। अर्कोतिर चितवनको भरतपुर महानगरपालिका। बीचमा गहिरो न गहिरो त्रिशूली। न यताका मानिस उता जान मिल्छ न उताका यता आउन नै।