# sampadakiya
इच्छामरणको इच्छा
सम्पादकीय
Clock ०३ माघ २०८१ | ३ मिनेट पाठ
इच्छामरणको इच्छा
मरण कसैका लागि पनि प्रिय हुन सक्दैन। चाहे त्यो मर्ने व्यक्ति स्वयंका लागि होस् या उसका आफन्तका लागि। त्यसैले मरणलाई सधैँ असामयिक, दुःखदायी, पीडादायी तथा अपूरणीयका रूपमा चित्रण गरिन्छ।
Whatsapp
अख्तियार ऐनमा चलखेल अमान्य
सम्पादकीय
Clock ०२ माघ २०८१ | ३ मिनेट पाठ
अख्तियार ऐनमा चलखेल अमान्य
अहिले नेपालमा भ्रष्टाचार न्यूनीकरणका लागि भएकामध्ये सबैभन्दा प्रभावकारी निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग नै हो।
Whatsapp
हिउँ हराएका हिमाल
सम्पादकीय
Clock २६ पौष २०८१ | ३ मिनेट पाठ
हिउँ हराएका हिमाल
नेपाल पर्वतै पर्वतको धनी देश हो। डाँडामध्ये सयौँ निकै अग्ला छन्। जसमा विश्वको सर्वोच्च शिखर मानिने सगरमाथासमेत पर्छ। सबै डाँडा हिमाल हुँदैनन्। जसमा हिउँ जम्छ त्यो मात्र हिमाल भनिन्छ। नेपाल यस्तै हिमाल...
Whatsapp
शासनको ‘साकेला शैली’
सम्पादकीय
Clock २५ पौष २०८१ | ३ मिनेट पाठ
शासनको ‘साकेला शैली’
यतिबेला नेपालका अधिकांश स्थानीय सरकार जनताद्वारा आलोचित छन्। आफैँले चुनेर पठाएका जनप्रतिनिधिले चुनावताका गरेका वाचा बिर्सिएर स्वार्थपूर्तिमा लागेको आरोप उनीहरूमाथि लागिरहेको छ।
Whatsapp
उज्यालोको मार्गचित्र
सम्पादकीय
Clock १९ पौष २०८१ | ४ मिनेट पाठ
उज्यालोको मार्गचित्र
सरकारले आगामी एक दशकमा २८ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य राखेको छ।
Whatsapp
कल्याणी धरती
सम्पादकीय
Clock १८ पौष २०८१ | ४ मिनेट पाठ
कल्याणी धरती
अहिले धेरैको मुखबाट सुनिने वाक्य हो -यहाँ कामै पाइन्न। अवसरै छैन। भविष्य अन्धकार छ। यो सोचाइ यति गहिरोसँग गडेको छ कि उनीहरू विदेश जानेबाहेक कुनै सम्भावना नै देख्दैनन्।
Whatsapp
संगीत सेतु
सम्पादकीय
Clock १५ पौष २०८१ | ४ मिनेट पाठ
संगीत सेतु
इलामको रोङ गाउँपालिकाले महिलाको आर्थिक अवस्था सुधार्ने तथा तथा संस्कृति जगेर्ना गर्ने उद्देश्यले नौमती बाजा सिकाउन थालेको छ।
Whatsapp
फिल्मी सूचना सहयोग
सम्पादकीय
Clock १२ पौष २०८१ | ४ मिनेट पाठ
फिल्मी सूचना सहयोग
सूचना जानकारी मात्र होइन। आधुनिक समयमा यो ठूलो शक्ति हो। त्यसैले विश्वका शक्तिशाली राष्ट्रहरूले सूचना प्राप्तिका लागि अर्बौँ रूपैयाँ खर्चिरहेका हुन्छन्।
Whatsapp
शिलान्यास विकास
सम्पादकीय
Clock ११ पौष २०८१ | ३ मिनेट पाठ
शिलान्यास विकास
साइत जुराएर विधिपूर्वक शुभारम्भ गरिने काम हो शिलान्यास। यसरी शिलान्यास भएपछि गर्न लागेको काम अघि बढ्ने र सकेसम्म वा सम्भव भएसम्म चाँडै सक्ने लक्ष्य राखिन्छ।
Whatsapp
गुटको प्रकोप
सम्पादकीय
Clock ०२ पौष २०८१ | ४ मिनेट पाठ
गुटको प्रकोप
नेपालका ठूलादेखि सानासम्मका संस्था अहिले गुटीय स्वार्थको गन्धले भरिभराउ देखिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस