प्रेम भनेर जे जसरी बुझिन्छ त्यो प्रेम होइन, मात्र आकर्षण हो। जुनसुकै बेला त्यसको अन्त्य हुने सम्भावना हुन्छ। मेरो विषय नभए पनि, इतिहास, दर्शन, आध्यात्मिकता, साहित्य तथा जीवनी पढ्न रुचाउँछु मिलेसम्म।
तत्कालीन विद्रोही माओवादी खोज्दै गाउँ पसेको सेनाले भूमिसरा (नाम परिवर्तन) लाई कुटपिट गर्दै घरनजिकैको जंगलमा पुर्याएर बलात्कार मात्रै गरेन, योनिमा लट्ठीले घोच्यो, निर्घात कुटपिट गर्यो।
सत्तापक्षीय बेन्चमा बसेका उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशको विपक्षमा...
नेपाली कांग्रेसको १५औं महाधिवेशन कहिले हुन्छ भन्ने कुनै निश्चित छैन। तर कांग्रेसका नेताहरूलाई मात्र होइन, तल्लो तहका कार्यकर्तालाई पनि पार्टीको महाधिवेशन लागेको लामै समय भइसकेको छ।
भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘कार्की साइँला’ को घोषणा गरिएको छ। कर्णबहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ। फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्ल...
नेपालको विज्ञापन उद्योगले विगतका दशकहरूमा ठूलो रूपान्तरणको अनुभव गरेको छ। प्रविधिको विकास, डिजिटल मार्केटिङको उदय र ग्राहकहरूको बदलिँदो अपेक्षाले उद्योगलाई लगातार परिष्कृत गरिरहेको छ।