# Nagarik
समालाेचक विरहीकाे ‘तेह्रथुमको साहित्यिक इतिहास’ काे परिचर्चा
कला/साहित्य
Clock १४ जेष्ठ २०८२ | १ मिनेट पाठ
समालाेचक विरहीकाे ‘तेह्रथुमको साहित्यिक इतिहास’ काे परिचर्चा
फेदापमा समालाेचक केशु विरहीकाे अनुसन्धानमूलक कृति ‘तेह्रथुमको साहित्यिक इतिहास’ काे परिचर्चा भएको छ।
Whatsapp
कोशीका चार पालिकामा लैङ्गिक हिंसाविरुद्ध नमूना परियोजना
समाज
Clock १४ जेष्ठ २०८२ | २ मिनेट पाठ
कोशीका चार पालिकामा लैङ्गिक हिंसाविरुद्ध नमूना परियोजना
कोशी प्रदेशका चार पालिकामा परीक्षणको रूपमा विश्व बैङ्कको सहयोगमा ‘लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना’ सञ्चालन भएको छ।
Whatsapp
नियात्राकार सलोन कार्थकलाई ‘प्रतीक ढकाल नियात्रा सौरभ’ समर्पण
कला/साहित्य
Clock १४ जेष्ठ २०८२ | ३ मिनेट पाठ
नियात्राकार सलोन कार्थकलाई ‘प्रतीक ढकाल नियात्रा सौरभ’ समर्पण
पर्वतीय साहित्य समाज नेपालले नियात्राकार सलोन कार्थकलाई ‘प्रतीक ढकाल नियात्रा सौरभ’अर्पिएको छ।
Whatsapp
महत्त्वाकांक्षी नतिजाकाे खाेजीमा नेपाल
खेल
Clock १४ जेष्ठ २०८२ | ५ मिनेट पाठ
महत्त्वाकांक्षी नतिजाकाे खाेजीमा नेपाल
नेपाली महिला फुटबल टोली फिफा वरीयतामा आफूभन्दा ५२औं स्थान माथि रहेको थाइल्यान्डविरुद्ध जित या सुखद प्रदर्शन गर्ने लक्ष्यमा छ।
Whatsapp
४० वर्षमा पनि बनेन रासायनिक मल कारखाना
अर्थ
Clock १४ जेष्ठ २०८२ | ६ मिनेट पाठ
४० वर्षमा पनि बनेन रासायनिक मल कारखाना
नेपालमा रासायनिक मल कारखाना खोल्ने चर्चा सुरु भएको चार दशक पुग्यो। तर सरकार मल कारखाना खोल्ने वा नखोल्ने अझै टुंगोमा पुग्न सकेको छैन।
Whatsapp
नेपालको झन्डासहित स्टल राखेर ‘कान्स फिल्म फेस्टिभल’बाट फर्कियो ‘एक्लो’ टिम
कला/साहित्य
Clock १२ जेष्ठ २०८२ | २ मिनेट पाठ
नेपालको झन्डासहित स्टल राखेर ‘कान्स फिल्म फेस्टिभल’बाट फर्कियो ‘एक्लो’ टिम
नेपाली चलचित्र 'एक्लो' ले यस वर्षको कान्स फिल्म फेस्टिभल २०२५ मा ऐतिहासिक उपस्थिति जनाउँदै नेपाली सिनेमाको अन्तर्राष्ट्रिय पहिचान नयाँ उचाइमा पुर्‍याएको छ।
Whatsapp
नाम नपाएको सम्बन्ध
कला/साहित्य
Clock १२ जेष्ठ २०८२ | ५ मिनेट पाठ
नाम नपाएको सम्बन्ध
बिहेपछि पनि पहिलो युवक ती युवतीलाई भेट्न निरन्तर जान्छ तर दोस्रो युवकले एक असल मित्र उसलाई निरन्तर भेट्न आएको विश्वासमा बस्छ।
Whatsapp
भगवान् राम बसेको भनिएको रामधुनी मन्दिर क्षेत्रमा थारू महिलाको घरवास
समाज
Clock १२ जेष्ठ २०८२ | ३ मिनेट पाठ
भगवान् राम बसेको भनिएको रामधुनी मन्दिर क्षेत्रमा थारू महिलाको घरवास
सुनसरी रामधुनी वडा नं ४ मा रहेको रामधुनी मन्दिरमा आउने धार्मिक पर्यटकका निम्ति होमस्टे सञ्चालन गरिएको छ।
Whatsapp
‘गिरिबन्धु टि-स्टेटको जग्गा प्लटिङ गर्न नपाउने’ आशयको प्रस्ताव दर्ता
समाज
Clock १२ जेष्ठ २०८२ | ३ मिनेट पाठ
‘गिरिबन्धु टि-स्टेटको जग्गा प्लटिङ गर्न नपाउने’ आशयको प्रस्ताव दर्ता
सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकलाई संशोधन गर्न बनेको विधेयकमा सत्तारुढ दल कांग्रेसले चिया बगानका लागि लिइएको जग्गा अन्य प्रयोजनमा लगाउन नपाइनेलगायतका व्यवस्था राख्न संशोधन प्रस्ताव दर्ता गरेको छ।
Whatsapp
अक्षम्य नीतिगत भ्रष्टाचार
विचार
Clock १२ जेष्ठ २०८२ | ६ मिनेट पाठ
अक्षम्य नीतिगत भ्रष्टाचार
मन्त्रीपरिषद् र कुनै विशेष प्रकृतिको संस्थालाई विशेष परिस्थितिमा काम गर्न सहज होस् भनेर केही खुकुला एवं प्रावधानसहितको कानुनी व्यवस्था गरिएको हुन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस