# Nagarik
बजेटको चुनौती स्रोत सुनिश्चितता
अर्थ
Clock १६ जेष्ठ २०८२ | ४ मिनेट पाठ
बजेटको चुनौती स्रोत सुनिश्चितता
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ११ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेका छन्।
Whatsapp
गठबन्धनजस्तै बजेट
सम्पादकीय
Clock १६ जेष्ठ २०८२ | ४ मिनेट पाठ
गठबन्धनजस्तै बजेट
अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट पेस गरेलगत्तै यसका राम्रा/नराम्रा पक्षबारे बहस सुरु भएका छन्।
Whatsapp
एमसिसीलाई निरन्तरता दिन आग्रह
अर्थ
Clock १५ जेष्ठ २०८२ | ३ मिनेट पाठ
एमसिसीलाई निरन्तरता दिन आग्रह
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अमेरिकी सरकारले रोकेको अमेरिकाको अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई निरन्तरता दिन सरकारले आग्रह गरेको छ।
Whatsapp
महानगरव्यापी चेसमा वडा ७ र २५ को अग्रता
खेल
Clock १५ जेष्ठ २०८२ | २ मिनेट पाठ
महानगरव्यापी चेसमा वडा ७ र २५ को अग्रता
सहिद सुरोज शाक्य स्मृति काठमाडौं महानगरव्यापी अन्तरवडा टिम चेस प्रतियोगिताको पहिलो दिन वडा ७ र २५ ले अग्रता लिएका छन्।
Whatsapp
कोहलीका लागि बन्ला त ‘लक्की १८’?
खेल
Clock १५ जेष्ठ २०८२ | ४ मिनेट पाठ
कोहलीका लागि बन्ला त ‘लक्की १८’?
कप्तानको रूपमा आइपिएल फाइनलमा हार बेहोरेको नौ वर्षपछि नै कोहलीका लागि उपाधि उचाल्ने अर्को अवसर यसै हप्ता प्राप्त भएको छ।
Whatsapp
एसियन कुस्तीका विजेतालाई बधाई
खेल
Clock १५ जेष्ठ २०८२ | १ मिनेट पाठ
एसियन कुस्तीका विजेतालाई बधाई
युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपका कांस्य पदक विजेता सुरेश चुनारालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बधाई दिएका छन्।
Whatsapp
उच्च अदालतको फैसला: प्रमाण नपुगेको भन्दै आलमलाई सफाइ
राजनीति
Clock १५ जेष्ठ २०८२ | ५ मिनेट पाठ
उच्च अदालतको फैसला: प्रमाण नपुगेको भन्दै आलमलाई सफाइ
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले गम्भीर फौजदारी मुद्दा लागेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई प्रमाण नपुगेको ठहरसहित सफाइ दिएको छ।
Whatsapp
भट्टराई गृहमा ल्याइनुमा बादल जिम्मेवार
राजनीति
Clock १५ जेष्ठ २०८२ | ३ मिनेट पाठ
भट्टराई गृहमा ल्याइनुमा बादल जिम्मेवार
भिजिट भिसा दुरूपयोग प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टटराई तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पालामा गृह मन्त्रालयमा आएको खुलेको छ।
Whatsapp
आजदेखि राजावादी आन्दोलन
राजनीति
Clock १५ जेष्ठ २०८२ | १ मिनेट पाठ
आजदेखि राजावादी आन्दोलन
राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दल तथा राजवादीहरूले बिहीबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन्।
Whatsapp
आज बजेट आउँदै
अर्थ
Clock १५ जेष्ठ २०८२ | २ मिनेट पाठ
आज बजेट आउँदै
राष्ट्रिय योजना आयोगले आगामी आवको बजेटका लागि १८ खर्ब ६३ अर्ब रूपैयाँ सिलिङ दिएको छ। अर्थमन्त्री पौडेलले यसमा थपघट गरेर बजेट ल्याउने तयारी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस