# Nagarik
सुरेशलाई एसियन कुस्तीमा कांस्य
खेल
Clock १२ जेष्ठ २०८२ | १ मिनेट पाठ
सुरेशलाई एसियन कुस्तीमा कांस्य
नेपालका सुरेश चुनाराले युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा कांस्य पदक जितेका छन्।
Whatsapp
भिजिट भिसा प्रकरण: मानव तस्करीको जालोमा मन्त्रालयदेखि एयरलाइन्ससम्म
राजनीति
Clock १२ जेष्ठ २०८२ | ४ मिनेट पाठ
भिजिट भिसा प्रकरण: मानव तस्करीको जालोमा मन्त्रालयदेखि एयरलाइन्ससम्म
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको आवरणमा अध्यागमन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, एयरलाइन्सका कर्मचारी र ट्राभल एजेन्सीहरूको मिलेमतोमा मानव तस्करी हुने गरेको छ।
Whatsapp
ठमेलमा सम्पन्न भयाे ‘आफूविरुद्ध आफैं अभियान’ को पाँचौं श्रृङ्खला
कला/साहित्य
Clock ११ जेष्ठ २०८२ | २ मिनेट पाठ
ठमेलमा सम्पन्न भयाे ‘आफूविरुद्ध आफैं अभियान’ को पाँचौं श्रृङ्खला
‘आफूविरुद्ध आफैं अभियान’ को पाँचौं श्रृङ्खला काठमाडौंको ठमेलमा एक कार्यक्रम सञ्चालन गर्दै सम्पन्न भएको छ।
Whatsapp
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुन ‘पिताम्बर’ र ‘रंगी’ टिम जापानमा
कला/साहित्य
Clock ११ जेष्ठ २०८२ | २ मिनेट पाठ
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुन ‘पिताम्बर’ र ‘रंगी’ टिम जापानमा
निर्माता हुँदै निर्देशनमा हात हालेकी कृषाले पछिल्लो फिल्म ‘पिताम्बर’ मा चलेका कलाकार राखेर नै निर्देशनमा होमिएकी हुन्।
Whatsapp
होटल व्यवसायीले खोज्न थाले ‘केज फ्री मासु र अन्डा’
समाज
Clock ११ जेष्ठ २०८२ | ३ मिनेट पाठ
होटल व्यवसायीले खोज्न थाले ‘केज फ्री मासु र अन्डा’
भरतपुर महानगरपालिका वडा नं १ स्थित पोखरा बसपार्कमा रहेको होटल इमेज सञ्चालनमा आएको २२ वर्ष पुग्यो।
Whatsapp
ट्रम्पको विनाशकारी वैदेशिक सहायता दृष्टिकोण
विचार
Clock ११ जेष्ठ २०८२ | ६ मिनेट पाठ
ट्रम्पको विनाशकारी वैदेशिक सहायता दृष्टिकोण
हामी आफूसँग भएको वस्तुको महत्त्व त्यतिबेलाम्म बुझ्दैनौँ जबसम्म त्यो हराउँदैन।
Whatsapp
एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि
खेल
Clock ११ जेष्ठ २०८२ | २ मिनेट पाठ
एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि
प्रथम एसियाली मिक्स बक्सिङ प्रतियोगिता आगामी शुक्रबारदेखि हुने भएको छ।
Whatsapp
टेबल टेनिस खेलाडी छनोट
खेल
Clock ११ जेष्ठ २०८२ | १ मिनेट पाठ
टेबल टेनिस खेलाडी छनोट
बागमती प्रदेश यु–१४ जुनियर खेलकुदका लागि काठमाडौं जिल्लाबाट शनिबार टेबल टेनिस खेलाडी छनोट भएका छन्।
Whatsapp
अब ग्वार्कोमा जाम हुने छैन!
अर्थ
Clock ११ जेष्ठ २०८२ | ४ मिनेट पाठ
अब ग्वार्कोमा जाम हुने छैन!
नेपालमै पहिलो पटक निर्माण गरिएको ग्वार्को फ्लाई ओभर (ओभर पास) गाडी गुडाउन तयार हुँदैछ। यही महिनाभित्र ओभर पासको सबै काम पूरा गरी ठेकेदार कम्पनीले सडक विभागलाई हस्तान्तरण गर्ने तयारी गरेको छ।
Whatsapp
रामे मगरको टोलीलाई उपाधि
खेल
Clock ११ जेष्ठ २०८२ | २ मिनेट पाठ
रामे मगरको टोलीलाई उपाधि
प्रोफेसनल गल्फर रामे मगरको टोलीले शनिबार सूर्य नेपाल गल्फ टुर २०२४-२५ को सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि जितेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस