बुधबार दिउसो भालुवाङ लिवाङ सडकखण्ड अन्तर्गत सुनिलस्मृति गाउपालिका-४ सेवाकेन्द्र भन्ने स्थानमा सुलिचौरबाट गजुल तर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको फोर्स गाडि दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङ घोराही बस्ने करिब ५८ बर्सिय विष्णु प्रसाद रिजाल उनका दाजु ६० बर्शिय नारायण प्रसाद रिजाल र दाङकै करिब ५० बर्शिया फाम्सि के.सी. रहेका छ्न्।
घाईतेहरुमा रोल्पा सुनिलस्मृति -२ खुङ्ग्रीका वर्ष ५४ कि चन्द्रचमन सिंह, ३८ बर्सिया दिपा ठकुरी, १४ बर्शिया नितु सिंह, ३१ बर्शिया निलम सिंह, आस्था थापा, ७ बर्शिया स्वस्तिका थापा, मिझिङका २४ बर्शिया मेनुका विष्ट, ४२ बर्सिया कुशुमा विस्ट, दाङ तुलसिपुर -१५ डुडुवा वस्ने ईश्वरी थापा, भगवति रिजाल, दाङ घोराहि.-६ कि निर्मला शर्मा,रोल्पा सुनिलस्मृति .-३ मिझिङ वस्ने वर्ष ४८ को जित वहादुर विष्ट (चालक) छन्।
प्रहरीका अनुसार अचानक ब्रेकले काम नगरी बाटोबाट करिब १०० मिटर तल खस्न गई दुर्घटना भएको थियो। दुर्घटनामा घाईते भएका चन्द्रचमन सिंह, निर्मला शर्मा, निलम सिंह, नितु सिंह, आस्था थापा, स्वस्तिका थापा र भगवति रिजाललाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाईएको छ।
रोल्पा प्रहरी प्रमुख विनोद घिमिरे सहितको टोलि उद्दारमा खटिएको प्रहरीले जनाएको छ।