गोरखाको मनकामनास्थित एक होटलमा काम गर्ने कुक मृत भेटिएका छन्।
शहीदलखन गाउँपालिका ३ स्थित मनकामना रिसोर्टमा काम गर्दै आएका कार्भे जिल्ला चौरीदेउराली गाउँपालिका ५ घर भएका २१ वर्षिय रामहरी गौतम मृत भेटिएका हुन्।
बिहीबार राती खाना खाएर सुतेका उनी बिहान मृत भेटिएको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि गोरखा ल्याइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले बताए। घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।