कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ बसपार्कबाट स्रोत नखुलेको २२ लाख ९१ हजार ८ सय रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन्।
बुद्दभूमि नगरपालिका–९ धमौलीका २२ वर्षीय जिवनप्रसाद भुसाललाई आइतबार दिउँसो प्रहरीले सो नगदसहित पक्राउ गरेको हाे। शंकास्पद अवस्थामा हिँडिरहेका भुसाललाई चेकजाँचको क्रममा सो नगद फेला पारेको प्रहरी नायब उपरिक्षक धर्मराज भनडारीले बताए।
प्रहरीले जाँच गर्ने क्रममा उनको झोला र शरीरबाट १ हजार, ५ सय, १ सय दरका गरी उक्त नगद फेला पारी पक्राउ गरेको भन्डारीले बताए। उनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्दहेहीमा पठाइएको भन्डारीले बताए।