पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२ सय ८३ कोरोना संक्रमित थपिएका छन्। काठमाडौं १ हजार ८८८, भक्पुर ११८ र ललितपुरमा २७७ संक्रमित थपिएका हुन्।
देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ। हाल क्वारेन्टिनमा ४ हजार ८३१ जना रहेका छन्।
यस्तै, देशभर डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ रहेको छ।