पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५४० कोरोना संक्रमित थपिएका छन्। काठमाडौं २ हजार ८५, भक्पुर १३५ र ललितपुरमा ३२० संक्रमित थपिएका हुन्।
देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको छ। हाल क्वारेन्टिनमा ४ हजार ४६० जना रहेका छन्।
देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको छ। हाल क्वारेन्टिनमा ४ हजार ४६० जना रहेका छन्।