पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १७ कोरोना संक्रमित थपिएका छन्। काठमाडौं १२ सय ९६, भक्पुर ९५ र ललितपुरमा २९३ संक्रमित थपिएका हुन्।
देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ। हाल क्वारेन्टिनमा ४ हजार १६४ जना रहेका छन्।
देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ। हाल क्वारेन्टिनमा ४ हजार १६४ जना रहेका छन्।