रोल्पामा प्रदेशका लागी टिकट नपाए पछि माओवादी पोलिटब्युरो सदस्य समेत रहेका दिपेन्द्र कुमार पुनले प्रदेश (ख) का लागि स्वतन्त्र उमेद्वारी दर्ता गराएका छन्। उनले एक बिज्ञप्ती निकाल्दै पाटिका बिभिन्न जिम्मेवारीबाट समेत राजिनामा दिएको जनाएका हुन्।
अधिल्लो निर्बाचनमा उनि प्रदेश (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए। पाटिको पोलिटब्युरो सदस्य संगै घाईते अपाङ्ग संगठन र अपाङ्गता संगठन नेपालको केन्दीय फ्याक्सन ईन्चार्जको जिम्मेवारीबाट राजिनामा दिएको उनले बताए। नागरिक संग कुरा गर्दै पुनले भने ‘शुभचिन्तकको मनोभाबनालाई ध्यान दिएर पाटि छोड्र स्वतन्त्र उमेद्वार बन्ने निर्णय गरेको हु।’
उनले बिज्ञप्तीमा गत स्थानिय तह निर्बाचनमा गठबन्धनको भाबना बिपरीत रोल्पा कांग्रेसले एमाले बिप्लप लगायतका शक्ति संग तालमेल गरेकोमा शुभ चिन्तकहरु कांग्रेससलाई समर्थन गर्न नसक्ने बताएका छन्। सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट कांग्रेसले लुम्बीनी प्रदेश सभापतीलाई उमेद्वार बनाएको छ।