मंगलबार विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। समितिको १७ औं बैठक बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरू र अन्य विविध विषयमा छलफल हुनेछ।
अर्को समाचार
विधायन व्यवस्थापन समितिको बैठक आज
अर्को समाचार
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।बैठक आज बिहान ११ः३० बजे समितिको बैठक कक्षमा हुनेछ।
बैठकमा कार्य परामर्श उपसमिति गठन सम्बन्धमा,उपसमितिको कार्य प्रगति सम्बन्धमा र उपसमितिको समयावधि थप गर्ने सम्बन्धमा छलफल हुन ।
बैठकमा कार्य परामर्श उपसमिति गठन सम्बन्धमा,उपसमितिको कार्य प्रगति सम्बन्धमा र उपसमितिको समयावधि थप गर्ने सम्बन्धमा छलफल हुन ।