आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ।
बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुने कार्यसूची रहेको छ।