#Samsad
संसद् र प्रहरी निर्देशिका देखाउँदै पिएसओ लैजाँदै
राजनीति
Clock ०५ असार २०८२ | २ मिनेट पाठ
संसद् र प्रहरी निर्देशिका देखाउँदै पिएसओ लैजाँदै
‘शिक्षा स्वास्थ्य समितिका सभापतिले सुरक्षाका लागि पिएसओ माग गर्नु भएको पत्र आएको छ’, गृहमन्त्रालयका उच्च अधिकारीले भने ।
Whatsapp
४:३० बजेका लागि सर्‍यो संसद्
राजनीति
Clock ०३ असार २०८२ | १ मिनेट पाठ
४:३० बजेका लागि सर्‍यो संसद्
संसद् बैठक साढे ४ बजे बस्ने भएको छ। साढे २ बजे आधा घण्टाका लागि स्थगित भएको बैठक साढे ४ का लागि सारिएको हो।
Whatsapp
प्रतिपक्षको अवरोध कायमै रहेपछि भोलिसम्मका लागि संसद् स्थगित
राजनीति
Clock २८ जेष्ठ २०८२ | १ मिनेट पाठ
प्रतिपक्षको अवरोध कायमै रहेपछि भोलिसम्मका लागि संसद् स्थगित
प्रतिनिधिसभा बैठक स्थगित भएको छ। प्रतिपक्ष दलहरूले अवरोध कायमै राखेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।
Whatsapp
संसद्‌मा फेरि प्रतिपक्षको अवरोध
राजनीति
Clock २८ जेष्ठ २०८२ | १ मिनेट पाठ
संसद्‌मा फेरि प्रतिपक्षको अवरोध
बुधबार (आज) बसेको बैठक प्रतिपक्ष दलहरूले अवरोध गरेका हुन्।
Whatsapp
३:१५ लाई सर्‍यो संसद् बैठक
राजनीति
Clock २८ जेष्ठ २०८२ | १ मिनेट पाठ
३:१५ लाई सर्‍यो संसद् बैठक
संसद् बैठक दिउँसो ३:१५ बजेका लागि सरेको छ। बैठक आजै दिउँसो १ बजे बस्ने भनिएको थियो।
Whatsapp
दुई दिन सर्‍यो संसद् बैठक
राजनीति
Clock २६ जेष्ठ २०८२ | १ मिनेट पाठ
दुई दिन सर्‍यो संसद् बैठक
आज बस्न नसकेपछि बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।
Whatsapp
सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिल्दा संसद् 'बन्धक'
राजनीति
Clock २३ जेष्ठ २०८२ | १ मिनेट पाठ
सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिल्दा संसद् 'बन्धक'
जेठ १४ गतेयता संसद् 'बन्धक' छ। भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्ष आ-आफ्नै अडानमा टसमस रहँदा संसद् खुल्न सकेको छैन।
Whatsapp
संसदका दुवै सदनको बैठक आज
राजनीति
Clock १४ जेष्ठ २०८२ | १ मिनेट पाठ
संसदका दुवै सदनको बैठक आज
मंगलबार प्रतिपक्षी दलको विरोधले प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो।
Whatsapp
भोलिसम्म सर्‍यो प्रतिनिधिसभा बैठक
राजनीति
Clock १३ जेष्ठ २०८२ | १ मिनेट पाठ
भोलिसम्म सर्‍यो प्रतिनिधिसभा बैठक
प्रतिनिधिसभा बैठक बुधबार (भोलि) सम्मका लागि स्थगित भएको छ।
Whatsapp
संसदीय समितिमा छलफलबिनै भूमि विधेयक पारित गर्ने गृहकार्य
राजनीति
Clock ०६ जेष्ठ २०८२ | ५ मिनेट पाठ
संसदीय समितिमा छलफलबिनै भूमि विधेयक पारित गर्ने गृहकार्य
संसद्‌मा आएका कुनै पनि विधेयक संसदीय समितिमा लगेर छलफल गरी सदनमा लैजाने गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस