दूधको मूल्य लिटरमा २० रुपैयाँ बढाउन म्याग्दीका किसानको माग
१८ माघ २०७९
•
२ मिनेट पाठ
दूधको मूल्य लिटरमा २० रुपैयाँ बढाउन म्याग्दीका किसानको माग
निजी क्षेत्रको संस्था म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाललाई ज्ञापनपत्र बुझाउँदै अगुवा कृषक।
म्याग्दीका दुग्ध उत्पादक किसानहरूले दूधको मूल्य बढाउन माग गरेका छन्। आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भइरहेको अवस्थामा दूधको मूल्य यथावत् राख्दा किसानहरू मारमा परेको भन्दै आधुनिक कृषि तथा पशुपक्षी स्रोत केन्द्रले म्याग्दी उद्योग वाणिज्य संघलाई ज्ञापनपत्र बुझाएको छ।




बजारका सम्पूर्ण बस्तुहरूको मूल्य पटक–पटक बढ्दा अहिलेकै मूल्यमा आफूहरूको लागत पनि नउठ्ने भन्दै केन्द्रका अध्यक्ष कमल पौडेलले म्याग्दी उवासंघका अध्यक्ष बेलबहादुर कटुवाललाई किसानलाई प्रत्यक्ष लाभ हुने गरी मूल्य बढाउने गरी सरोकारवाला निकायसँग समन्वय गर्न समेत अनुरोध गरेका छन्। 

अध्यक्ष पौडेल, सचिव सुरेश ढुंगाना, कोषाध्यक्ष कृष्णप्रसाद शर्मा र सदस्य दुर्गादत्त शर्माले ध्यानाकर्षण गराउँदै अहिलेको अवस्थामा प्रतिलिटर २० प्रतिशत मूल्य वृद्धिको माग गरेका थिए। 

'डेरीहरूले अहिले दिँदै आएको मूल्यले लागत खर्च समेत उठ्न नसक्ने भएकाले मूल्य समायोजन नभए पेसाबाटै पलायन हुनुपर्ने जोखिम छ,‘हामीले बाध्य भएर दूधको मूल्य बढाउन माग  गर्नुपरेको छ’ सचिव ढुंगानाले भने।
उनका अनुसार अहिले पानीरहित दूधलाई किसानले प्रतिलिटर १ सय १० रुपैयाँमा दूध बिक्री गर्दै आएका छन् भने डेरीले उपभोक्तालाई १ सय ३० रुपैयाँमा बिक्री गर्ने गरेका छन्। दुग्ध किसानले प्रति लिटर २० रुपैयाँ बढेमा बजारको मूल्यलाई थेग्न सक्ने बताएका छन्। दुग्ध उत्पादक किसानले गोठबाटै सिधै डेरीमा लैजाने गरेको र मेसिनको प्रयोग गरी जिरो वाटर भएपछि बिक्री गर्ने गरेको केन्द्रका अध्यक्ष पौडेलले बताए।

‘हाम्रो अवस्थाका बारेमा बुझ्न सबै सरोकारवाला निकायलाई अनुरोध गर्दछौ,‘अनुदानभन्दा पनि मूल्य समायोजनको आवश्यकता छ‘ अध्यक्ष पौडेलले भने। 
बेनी नगरपालिका सहित जिल्लाका सबै स्थानीय तहमा रहेका दुग्ध उत्पादक कृषक समस्यामा छन्। ज्ञापनपत्र बुझ्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले दुग्ध किसानको समस्याका बारेमा स्थानीय तह, सरोकारवाला निकाय र डेरीसँग आवश्यक छलफल गर्ने बताए। उनले किसान, डेरीवाला र उपभोक्तालाई सहज हुने गरी मूल्य निर्धारणको आवश्यकता रहेको बताए।

कृषकलाई सहुलियत ऋण उपलब्ध हुनुपर्ने, पशु बिमा कार्यक्रमलाई प्रभावकारी लगायतका कार्यक्रमहरूलाई समेत प्राथमिकता दिन सरकारी निकायलाई अनुरोध गर्ने अध्यक्ष कटुवालको भनाई छ। म्याग्दीमा कोरोना काल यता दुग्ध पालक कृषक पलायन हुने क्रम बढेको छ। 

बेनी नगरपालिकामा साना ठुला गरी २५ देखि ३० जना व्यवसायीक कृषक भएपनि हाल घटेर १७ देखि २० रहेको आधुनिक कृषि तथा पशुपक्षी स्रोत केन्द्रले जनाएको छ। 
अर्को समाचार
दूधको मूल्य लिटरमा २० रुपैयाँ बढाउन म्याग्दीका किसानको माग
१८ माघ २०७९
•
२ मिनेट पाठ
दूधको मूल्य लिटरमा २० रुपैयाँ बढाउन म्याग्दीका किसानको माग
म्याग्दीका दुग्ध उत्पादक किसानहरूले दूधको मूल्य बढाउन माग गरेका छन्। आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भइरहेको अवस्थामा दूधको मूल्य यथावत् राख्दा किसानहरू मारमा परेको भन्दै आधुनिक कृषि तथा पशुपक्षी स्रोत केन्द्रले म्याग्दी उद्योग वाणिज्य संघलाई ज्ञापनपत्र बुझाएको छ।




बजारका सम्पूर्ण बस्तुहरूको मूल्य पटक–पटक बढ्दा अहिलेकै मूल्यमा आफूहरूको लागत पनि नउठ्ने भन्दै केन्द्रका अध्यक्ष कमल पौडेलले म्याग्दी उवासंघका अध्यक्ष बेलबहादुर कटुवाललाई किसानलाई प्रत्यक्ष लाभ हुने गरी मूल्य बढाउने गरी सरोकारवाला निकायसँग समन्वय गर्न समेत अनुरोध गरेका छन्। अध्यक्ष पौडेल, सचिव सुरेश ढुंगाना, कोषाध्यक्ष कृष्णप्रसाद शर्मा र सदस्य दुर्गादत्त शर्माले ध्यानाकर्षण गराउँदै अहिलेको अवस्थामा प्रतिलिटर २० प्रतिशत मूल्य वृद्धिको माग गरेका थिए। 'डेरीहरूले अहिले दिँदै आएको मूल्यले लागत खर्च समेत उठ्न नसक्ने भएकाले मूल्य समायोजन नभए पेसाबाटै पलायन हुनुपर्ने जोखिम छ,‘हामीले बाध्य भएर दूधको मूल्य बढाउन माग  गर्नुपरेको छ’सचिव ढुंगानाले भने। 

उनका अनुसार अहिले पानीरहित दूधलाई किसानले प्रतिलिटर १ सय १० रुपैयाँमा दूध बिक्री गर्दै आएका छन् भने डेरीले उपभोक्तालाई १ सय ३० रुपैयाँमा बिक्री गर्ने गरेका छन्। दुग्ध किसानले प्रति लिटर २० रुपैयाँ बढेमा बजारको मूल्यलाई थेग्न सक्ने बताएका छन्। दुग्ध उत्पादक किसानले गोठबाटै सिधै डेरीमा लैजाने गरेको र मेसिनको प्रयोग गरी जिरो वाटर भएपछि बिक्री गर्ने गरेको केन्द्रका अध्यक्ष पौडेलले बताए। ‘हाम्रो अवस्थाका बारेमा बुझ्न सबै सरोकारवाला निकायलाई अनुरोध गर्दछौ,‘अनुदानभन्दा पनि मूल्य समायोजनको आवश्यकता छ‘ अध्यक्ष पौडेलले भने। 

बेनी नगरपालिका सहित जिल्लाका सबै स्थानीय तहमा रहेका दुग्ध उत्पादक कृषक समस्यामा छन्। ज्ञापनपत्र बुझ्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले दुग्ध किसानको समस्याका बारेमा स्थानीय तह, सरोकारवाला निकाय र डेरीसँग आवश्यक छलफल गर्ने बताए। उनले किसान, डेरीवाला र उपभोक्तालाई सहज हुने गरी मूल्य निर्धारणको आवश्यकता रहेको बताए। 

कृषकलाई सहुलियत ऋण उपलब्ध हुनुपर्ने, पशु बिमा कार्यक्रमलाई प्रभावकारी लगायतका कार्यक्रमहरूलाई समेत प्राथमिकता दिन सरकारी निकायलाई अनुरोध गर्ने अध्यक्ष कटुवालको भनाई छ। म्याग्दीमा कोरोना काल यता दुग्ध पालक कृषक पलायन हुने क्रम बढेको छ। बेनी नगरपालिकामा  साना ठुला गरी २५देखि ३० जना व्यवसायीक कृषक भएपनि हाल घटेर १७ देखि २० रहेको आधुनिक कृषि तथा पशुपक्षी स्रोत केन्द्रले जनाएको छ। 
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस