उपेन्द्र यादव उपेन्द्र यादव
पाइपलाइनबाट पेट्रोल र मट्टीतेल ल्याउने कार्य अन्योलमा
समाज
Clock १७ पौष २०८१ | २ मिनेट पाठ
पाइपलाइनबाट पेट्रोल र मट्टीतेल ल्याउने कार्य अन्योलमा
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटनका लागि समय नदिँदा मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणबाट पेट्रोल र मट्टीतेल आपूर्ति गर्ने प्रक्रिया अन्योलमा परेको छ।
Whatsapp
व्यक्तिगत रिसइबीले प्रहरी सहयोगीको हत्या, तीन सार्वजनिक
समाज
Clock १४ पौष २०८१ | १ मिनेट पाठ
व्यक्तिगत रिसइबीले प्रहरी सहयोगीको हत्या, तीन सार्वजनिक
नेपाल प्रहरीका सहयोगी राजकुमार रुम्बाको हत्या आरोपमा प्रहरीले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत सहित तीन जनालाई पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ ।
Whatsapp
गढीमाई मेलामा करोडौं अनियमितताको आरोप
समाज
Clock १३ पौष २०८१ | ४ मिनेट पाठ
गढीमाई मेलामा करोडौं अनियमितताको आरोप
बाराको गढीमाईमा पञ्चवर्षीय धार्मिक मेलामा करोडौं अनियमितता भएको भन्दै प्रश्न उठेको छ। प्रसिद्ध गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा एक पटक पशु चौपाया बलि दिने मेला लाग्छ।
Whatsapp
मोदीले ‘उद्घाटन समय’ नदिँदा पाइपलाइनबाट पेट्रोल र मट्टितेल आपूर्ति अन्योलमा
अर्थ
Clock १३ पौष २०८१ | २ मिनेट पाठ
मोदीले ‘उद्घाटन समय’ नदिँदा पाइपलाइनबाट पेट्रोल र मट्टितेल आपूर्ति अन्योलमा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटनका लागि समय नदिँदा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणबाट पेट्रोल र मट्टितेल आपूर्ति गर्ने प्रक्रिया अन्योलमा परेको छ।
Whatsapp
दिनहुँ बरामद हुन्छ गाँजा नियन्त्रणमा आउँदैनन् नाइके
समाज
Clock १० पौष २०८१ | ६ मिनेट पाठ
दिनहुँ बरामद हुन्छ गाँजा नियन्त्रणमा आउँदैनन् नाइके
भारतसँग सिमाना जोडिएको बारा र पर्सा जिल्लामा दिनहुँजसो तस्करीको लागुऔषध गाँजा बरामद हुन गरे पनि तस्कर समुहका नाइकेहरू उम्कँदै आएका छन्। राजनीतिक पहुँच र आर्थिक प्रभावले तस्कर समुहका नाइकेहरू कानुनी का...
Whatsapp
सिमरा विमानस्थलका प्रहरी सहयोगीको हत्या
समाज
Clock ०६ पौष २०८१ | १ मिनेट पाठ
सिमरा विमानस्थलका प्रहरी सहयोगीको हत्या
बाराको सिमरास्थित सिमरा विमानस्थल प्रहरी चौकीमा कार्यरत कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्या गरिएको छ।
Whatsapp
गढीमाई मेलामा ८० लाख श्रद्धालु सहभागि, १० हजार राँगाको बलि
समाज
Clock २३ मंसिर २०८१ | २ मिनेट पाठ
गढीमाई मेलामा ८० लाख श्रद्धालु सहभागि, १० हजार राँगाको बलि
गढीमाई पञ्चवर्षीय मेला व्यवस्थापन समितिका महासचिव वीरेन्द्र यादवका अनुसार, ५० लाखभन्दा बढी भारतीय र ३० लाख नेपाली श्रद्धालु मेला भर्न आएका छन्।
Whatsapp
गढीमाई मेलामा उच्च पदस्थ व्यक्तिहरूको लर्को, सुरक्षा व्यवस्थामा चुनौती
समाज
Clock २१ मंसिर २०८१ | १ मिनेट पाठ
गढीमाई मेलामा उच्च पदस्थ व्यक्तिहरूको लर्को, सुरक्षा व्यवस्थामा चुनौती
मंसिर १ गतेदेखि सुरु भएको गढीमाई पञ्चवर्षीय मेला हेर्न र मन्दिरमा पूजापाठ गर्न एक हप्ता देखि उच्च पदस्थ व्यक्तिहरूले मन्दिर क्षेत्रको यात्रा गरिरहेका छन्।
Whatsapp
गृहमन्त्री लेखकले गरे गढीमाईको पूजा
समाज
Clock १९ मंसिर २०८१ | १ मिनेट पाठ
गृहमन्त्री लेखकले गरे गढीमाईको पूजा
महागढीमाई नगरपालिकाको बरियारपुरस्थित गढीमाई मन्दिरमा गृहमन्त्री रमेश लेखकले बुधबार पूजापाठ गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस