उपेन्द्र यादव उपेन्द्र यादव
बारामा तस्करी रोक्न प्रहरीलाई हम्मेहम्मे
समाज
Clock २५ फागुन २०८१ | ४ मिनेट पाठ
बारामा तस्करी रोक्न प्रहरीलाई हम्मेहम्मे
जिल्लाको विभिन्न नाकाहरू प्रयोग गरी भारतबाट चोरी पैठारी गरी भित्र्याउने गरिएको तस्करीको सामानहरू नियन्त्रणमा लिन बारा प्रहरीलाई चुनौती बनेको छ ।
Whatsapp
कुटपिट गरी हत्या गर्नेलाई कारबाहीको माग गर्दै कलैयामा प्रदर्शन
समाज
Clock ०४ फागुन २०८१ | १ मिनेट पाठ
कुटपिट गरी हत्या गर्नेलाई कारबाहीको माग गर्दै कलैयामा प्रदर्शन
कलैया–९ का प्रदीपप्रसाद मण्डलको कुटपिट गरी हत्या गर्नेलाई कारबाहीको माग गर्दै आइतबार कलैयामा विरोध प्रदर्शन गरिएको छ।
Whatsapp
सुधार केन्द्रमा निर्घात कुटपिटबाट मृत्यु, आफन्तको प्रदर्शन
अपराध
Clock ०२ फागुन २०८१ | १ मिनेट पाठ
सुधार केन्द्रमा निर्घात कुटपिटबाट मृत्यु, आफन्तको प्रदर्शन
अत्यधिक लागु औषधको सेवनको दुर्व्यसनमा फसेका उनलाई सुधार्न साहेबबाबु अन्सारीले सञ्चालन गरेको उक्त सुधार केन्द्रमा भर्ना गरेको परिवारका सदस्यले बताएका छन्।
Whatsapp
बेपत्ता तीन बर्षिय बालकको शव खोलामा भेटियो
समाज
Clock २६ माघ २०८१ | १ मिनेट पाठ
बेपत्ता तीन बर्षिय बालकको शव खोलामा भेटियो
बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ शान्ति टोलबाट दश दिनअघि बेपत्ता भएका तीन वर्षीय अंश चौधरीको शव शनिबार खोलामा फेला परेको छ।
Whatsapp
नयाँ स्वरूपमा श्री ३ चन्द्र माध्यमिक विद्यालय
शिक्षा
Clock २३ माघ २०८१ | २ मिनेट पाठ
नयाँ स्वरूपमा श्री ३ चन्द्र माध्यमिक विद्यालय
बाराको कलैयास्थित ऐतिहासिक श्री ३ चन्द्र माध्यमिक विद्यालयको जीर्ण भवन पुनर्निर्माण गरी अत्याधुनिक सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको छ। अग्रवाल फाउण्डेशनको १२ करोड रुपैयाँ निजी लगानीमा विद्या...
Whatsapp
मामाघर बस्दै आएका बालक ७ दिनदेखि बेपत्ता
समाज
Clock २३ माघ २०८१ | १ मिनेट पाठ
मामाघर बस्दै आएका बालक ७ दिनदेखि बेपत्ता
बाराको जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका  ७ शान्ति टोलको ३ वर्षीय बालक ७ दिन देखि बेपत्ता छिन्। मामाघर बस्दै आएका रितेश चौधरीको छोरा अंश चौधरी  ७ दिन देखि बेपत्ता भएका हुन्।
Whatsapp
गढीमाईमा तनाव: नगर प्रहरीद्वारा किशोरमाथि कुटपिट, स्थानीयको प्रतिकार
समाज
Clock ०४ माघ २०८१ | २ मिनेट पाठ
गढीमाईमा तनाव: नगर प्रहरीद्वारा किशोरमाथि कुटपिट, स्थानीयको प्रतिकार
बाराको गढीमाई मन्दिर परिसर बिहीबार र शुक्रबार दुई दिनसम्म तनावग्रस्त रह्यो।
Whatsapp
मेयरको घरमा लाइन काट्दा ३ घण्टा थुनिए बिद्युत् कर्मचारी
राजनीति
Clock २९ पौष २०८१ | २ मिनेट पाठ
मेयरको घरमा लाइन काट्दा ३ घण्टा थुनिए बिद्युत् कर्मचारी
बाराको महागढीमाई नगरपालिकाका नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख उपेन्द्र यादवले नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूलाई तीन घण्टासम्म बन्धक बनाएको आरोप लागेको छ।
Whatsapp
हबल्दारमाथि अरूलाई फसाउन खोजेको आरोपः हिरासत पुग्दा आत्महत्या प्रयास
अपराध
Clock २७ पौष २०८१ | १ मिनेट पाठ
हबल्दारमाथि अरूलाई फसाउन खोजेको आरोपः हिरासत पुग्दा आत्महत्या प्रयास
अरूलाई फसाउन खोजेको आरोप लागेर हिरासतमा पुगेका प्रहरी हबल्दारले जिल्ला प्रहरी कार्यालय बाराको थुनुवा कोठामै आत्महत्याको प्रयास गरेका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस