धनुषाको हंसपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता राखेर आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५३ करोड ८५ लाख २२ हजार रूपैयाँ बजेट ल्याएको छ।
धनुषाको सहिद नगरपालिकामा श्रीमतीकाे हत्या गरेको आरोपमा श्रीमान् र ससुरा पक्राउ परेका छन्। हत्या पश्चात् फरार भएका उनीहरू बिहीबार जिल्लाको जनकनन्दनी गाउँपालिका १ स्थित इनर्वाबाट पक्राउ परेका हुन्।
सो रेलमा सवार करिब ६ सय भारतीय पर्यटकलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, जानकी मन्दिरका महन्त रामरोशन दासल...
नेपाल-भारत रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल' आज जनकपुरधाम आइपुगेको छ। दिउँसो १ः३० मिनेटमा जनकपुरधामाको रेल्वे स्टेसनमा पुगेको हो। सो रेलमा ६ सय भारतीय पर्यटक सवार रहेको छ।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुखमाथि आक्रमणको प्रयास भएको भएको छ। आइतबार नगरपालिकामा ज्ञापनपत्र बुझाउन आएको महिलाहरुले उपप्रमुख किशोरी साहमाथि चप्पल प्रहार गरेका छन्।
धनुषाको एक स्थानीय तहमा ज्यान मार्ने उद्योग र डाँका मुद्दाका अभियुक्तलाई न्ययायिक समितिमा सदस्यको जिम्मेवारी दिएको छ। साे मुद्दाका अभियुक्त जिल्लाको शहिदनगर नगरपालिका–८ बाट निर्वाचित वडा सदस्य राकेश व...