जनकपुरबाट अपहरणमा परेका बालकलाई धनुषा प्रहरीले १५ दिनपछि उद्धार गरेको छ। मंगलबार महोत्तरीको पिपरा गाउँपालिका-४ बाट ३ वर्षीय बालक सोहन चौधरीलाई उद्धार गरेको हो।
धनुषाको सहिदनगर नगरपालिकामा एक पुरुषको शव फेला परेको छ। सहिदनगर नगरपालिका-५ बागेश्वरी पोखरीमा डुबेको अवस्थामा पुरुषको शव भेटिएको ईलाका प्रहरी कार्यलय यदुकूहाका प्रहरी निरीक्षक हरि विष्णु ढकालले जानकार...
मधेसी दलको नेतृत्वमा भएको मधेस आन्दोलन र माओवादीले गरेको १० वर्षे जनयुद्धमा सहादत प्राप्त गरेका सहिद परिवारलाई मधेस सरकारले मासिक २१ हजार रुपैयाँ दिने निर्णय गरेको छ।
बिहानैदेखि लगातार परिरहेको वर्षाका कारण जनकपुरको बाटाहरुमा पानी जमेको छ। सामान्य वर्षामा पनि यहाँका घरहरुमा पानी पस्छ। खासगरी पुरानो घर सडक भन्दा तल भैसकेको घरमा पानी पसेको छ।
धनुषाको एक सामुदायिक विधालयको प्रधानाध्यापकमाथि दुर्व्यवहार भएको छ। औरही गाउँपालिका १ स्थित राम जानकी विधालय झिटकोहियाका प्रधानाध्यापक मदन महरालाई अभिभावक भेलामा कालोमोसो दलिएकाे छ।