सुरेन्द्र यादव सुरेन्द्र यादव
धनुषामा सवारी दुर्घटना दुई जनाको मृत्यु
समाज
Clock २१ फागुन २०७९ | १ मिनेट पाठ
धनुषामा सवारी दुर्घटना दुई जनाको मृत्यु
धनुषामा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
Whatsapp
धनुषाबाट पेस्तोलसहित पाँच जना मूर्ति चोर पक्राउ
समाज
Clock २० फागुन २०७९ | १ मिनेट पाठ
धनुषाबाट पेस्तोलसहित पाँच जना मूर्ति चोर पक्राउ
क्षीरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित राजदेवी मन्दिरको मूर्ति चोरी गर्ने पाँच जना पक्राउ परेका छन्।
Whatsapp
धनुषा प्रहरीको भ्यानबाट फरार भएका थुनुवा पक्राउ
समाज
Clock १७ फागुन २०७९ | १ मिनेट पाठ
धनुषा प्रहरीको भ्यानबाट फरार भएका थुनुवा पक्राउ
धनुषा प्रहरीको भ्यानबाट फरार भएका थुनुवा पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय सबैलाको प्रहरी भ्यानबाट फरार भएका सबैला नगरपालिका( १३ किरतपुर बस्ने २८ वर्षीय राजाबाबु मुखिया पक्राउ परेको हो।
Whatsapp
बान्ता आएको बहाना बनाएर प्रहरीको भ्यानबाट अभियुक्त फरार
समाज
Clock १५ फागुन २०७९ | १ मिनेट पाठ
बान्ता आएको बहाना बनाएर प्रहरीको भ्यानबाट अभियुक्त फरार
ईलाका प्रहरी कार्यालय सबैलाको प्रहरी भ्यानबाट एकजना अभियुक्त हाम फालेर फरार भएका छन्। आइतबार जिल्ला अदालत धनुषाबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय सबैला फर्किदै गर्दा साँझ साढे ७ बजे यदुकुहास्थित...
Whatsapp
दूरसञ्चारको पुरानो 'एने' ले असुरक्षा
प्रविधि
Clock १४ फागुन २०७९ | २ मिनेट पाठ
दूरसञ्चारको पुरानो 'एने' ले असुरक्षा
आइतबार जनकपुरधाममा आयोजित 'दूरसञ्चार सम्बन्धी कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्था' विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सो विश्लेषण गरेका छन्।
Whatsapp
जनकपुरमा जनआवाज आन्दोलन: दलित सुकुम्बासीद्वारा मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन
राजनीति
Clock ११ फागुन २०७९ | १ मिनेट पाठ
जनकपुरमा जनआवाज आन्दोलन: दलित सुकुम्बासीद्वारा मुख्यमन्त्री कार्यालय अगाडी प्रदर...
चुरे तथा वन जंगल संरक्षण अभियानले आज जनकपुरधाममा हजारौं दलित सुकुम्बासी उतारेर प्रदर्शन गरेको छ।
Whatsapp
मुख्यमन्त्रीलाइ सुझाव दिन जसपाले गठन गर्‍याे परामर्श समिति
राजनीति
Clock ११ फागुन २०७९ | १ मिनेट पाठ
मुख्यमन्त्रीलाइ सुझाव दिन जसपाले गठन गर्‍याे परामर्श समिति
जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशमा परामर्श समिति गठन गरेकाे छ। जसपा नेतृत्व सरकारलाई सहयोग गर्ने उदेश्यले पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा पाँच सदस्य परामर्श समिति गठन गरेको हाे।
Whatsapp
हिरासतको पर्खाल भत्काएर फरार भएका ४ जना जेल चलान, दुई अझै फरार
समाज
Clock १० फागुन २०७९ | २ मिनेट पाठ
हिरासतको पर्खाल भत्काएर फरार भएका ४ जना जेल चलान, दुई अझै फरार
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका ६ जना अभियुक्तमध्ये ४ जनालाई प्रहरीले पक्राउ गरि जेल चलान गरेको छ भने २ अभियुक्त अझै फरार रहेका छन्।
Whatsapp
गत वर्षको भुक्तानी दिन मधेस प्रदेशले गठन गर्‍यो संसदीय छानबिन समिति
राजनीति
Clock ०५ फागुन २०७९ | १ मिनेट पाठ
गत वर्षको भुक्तानी दिन मधेस प्रदेशले गठन गर्‍यो संसदीय छानबिन समिति
गत आर्थिक वर्षको भुक्तानी दिनका लागि मधेस प्रदेश सरकारले उच्चस्तरीय छानबिन संसदीय समिति गठन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस