सुरेन्द्र यादव सुरेन्द्र यादव
मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले, राजीनामा बुझाउने तयारीमा मन्त्रीहरु
राजनीति
Clock २१ चैत्र २०७९ | १ मिनेट पाठ
मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले, राजीनामा बुझाउने तयारीमा मन्त्रीह...
मधेस प्रदेश सरकारमा सहभागी नेकपा एमाले सरकारबाट हट्ने तयारी गरेको छ। पुस २७ गते जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारलाई समर्थन गरी सहभागी भएको थियो।
Whatsapp
तीन सय दश किलो मिटर सडक बनाउने मधेश प्रदेशको योजना
समाज
Clock १९ चैत्र २०७९ | २ मिनेट पाठ
तीन सय दश किलो मिटर सडक बनाउने मधेश प्रदेशको योजना
अगामी जेठ मसान्तभित्र डिपिआरको जिम्मेवारी पाएका सबै निर्माण कम्पनिले सरकारलाई रिपोर्ट बुझाउने छन्। सोही रिपोर्टको अधारमा प्रदेश सरकारले पर्सादेखि सप्तरी सम्म तीन सय दश किलो मिटर सडक निर्माण गर्ने छ।
Whatsapp
एसइई परीक्षामा चिट चोरी गराइएको आरोपमा धनुषाबाट तीन जना पक्राउ
शिक्षा
Clock १७ चैत्र २०७९ | १ मिनेट पाठ
एसइई परीक्षामा चिट चोरी गराइएको आरोपमा धनुषाबाट तीन जना पक्राउ
परीक्षा कोठाबाट मोबाइलमा प्रश्न पत्रको फोटो खिची बाहिर पठाउने र सोही माध्यमबाट विद्यार्थीहरुलाई उत्तर लेख्न लगाइएको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
Whatsapp
‘नेपाली कांग्रेसको सहयात्रा जनजनका लागि पदयात्रा’ अभियान सुरु
राजनीति
Clock १२ चैत्र २०७९ | २ मिनेट पाठ
‘नेपाली कांग्रेसको सहयात्रा जनजनका लागि पदयात्रा’ अभियान सुरु
नेपाली कांग्रेसले संगठन सुद्धिढिकरणका लागि मधेश प्रदेशमा ‘नेपाली कांग्रेसको सहयात्रा जनजनका लागि पदयात्रा’ अभियान सुरु गरेको छ।
Whatsapp
पुर्पक्षका लागि थुनामा रहेको डा. पंकजलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश
समाज
Clock १० चैत्र २०७९ | १ मिनेट पाठ
पुर्पक्षका लागि थुनामा रहेको डा. पंकजलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश
जनकपुरधामस् दाइजोसम्बन्धी कसूर मुद्दामा पक्राउ परेका महोत्तरीको रामगोपालपुर नगरपालिका-९ ५ का डा. पंकज चौधरीलाई उच्च अदालतले जनकपुरले धरौटीमा छाड्न आदेश दिएको छ।
Whatsapp
राराब क्याम्पस जनकपुरको स्ववियु सभापतिमा नेविसंघका मनिष यादव विजयी
राजनीति
Clock ०६ चैत्र २०७९ | १ मिनेट पाठ
राराब क्याम्पस जनकपुरको स्ववियु सभापतिमा नेविसंघका मनिष यादव विजयी
जनकपुरधामस्थित रामसागर रामस्वरुप बहुमुखी (राराब) क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका मनिष कुमार यादव निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा यादवले ११ सय ४८ मत...
Whatsapp
स्ववियु निर्वाचन: राराब क्याम्पसमा नेविसंघका यादव विजयी
राजनीति
Clock ०६ चैत्र २०७९ | १ मिनेट पाठ
स्ववियु निर्वाचन: राराब क्याम्पसमा नेविसंघका यादव विजयी
जनकपुरधामस्थित रामसागर रामस्वरुप बहुमुखी (राराब) क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका मनिष कुमार यादव निर्वाचित भएका छन्।
Whatsapp
दाइजो लिने ससुरा पुर्पक्षका लागि थुनामा
समाज
Clock ३० फागुन २०७९ | २ मिनेट पाठ
दाइजो लिने ससुरा पुर्पक्षका लागि थुनामा
छोराको बिहेमा दाइजो लिएको आरोपमा पक्राउ परेका महोत्तरी रामगोपालपुर नगरपालिका–५ का ६० वर्षीय राम प्रवेश चौधरीलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
Whatsapp
मेयर साहलाई 'महामुर्ख' र पत्रकार धमलालाई 'पटमुर्ख' को उपाधि
समाज
Clock २३ फागुन २०७९ | २ मिनेट पाठ
मेयर साहलाई 'महामुर्ख' र पत्रकार धमलालाई 'पटमुर्ख' को उपाधि
मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रत्येक वर्षको होली महोत्सवको अवसरमा प्रदान गर्दै आएको यो उपाधि यस पटक मेयर साहलाई दिइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस