सुरेन्द्र यादव सुरेन्द्र यादव
मधेस प्रदेश: पुराना योजना भुक्तानीका लागि छानबिन समिति गठन
राजनीति
Clock ०४ फागुन २०७९ | १ मिनेट पाठ
मधेस प्रदेश: पुराना योजना भुक्तानीका लागि छानबिन समिति गठन
गत आर्थिक वर्षको भुक्तानी दिनका लागि मधेस प्रदेश सरकारले उच्चस्तरीय छानबिन संसदीय समिति गठन गरेको छ।
Whatsapp
१७ लाख भारु रुपैयाँँसहित एक जना पक्राउ
समाज
Clock ०२ फागुन २०७९ | १ मिनेट पाठ
१७ लाख भारु रुपैयाँँसहित एक जना पक्राउ
पक्राउ पर्नेमा मटिहानी नगरपालिका–८ का २९ वर्षीय महेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।
Whatsapp
उपराष्ट्रपति नन्दबहादुर पुन आज जनकपुर आउदैँ
राजनीति
Clock ०१ फागुन २०७९ | १ मिनेट पाठ
उपराष्ट्रपति नन्दबहादुर पुन आज जनकपुर आउदैँ
उपराष्ट्रपति नन्दबहादुर पुन आज जनकपुरधाम आउने भएका छन्। माओवादी जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा आयोजित कार्यक्रममा सहभागी हुन उनी सोमवार जनकपुरधाम आउन लागेका हुन्।
Whatsapp
भ्रष्टाचार गरेको आरोपमा वडाध्यक्ष निलम्बित
राजनीति
Clock २४ माघ २०७९ | १ मिनेट पाठ
भ्रष्टाचार गरेको आरोपमा वडाध्यक्ष निलम्बित
अख्तियारले विशेष अदालतमा मुद्दा दायर गराएपछि वडाध्यक्ष कुसियत स्वत निलम्बनमा परेका हुन्।
Whatsapp
मधेस प्रदेशमा एक मन्त्री र एक राज्यमन्त्रीले लिए पद तथा गोप्यनियताको सपथ
राजनीति
Clock २४ माघ २०७९ | १ मिनेट पाठ
मधेस प्रदेशमा एक मन्त्री र एक राज्यमन्त्रीले लिए पद तथा गोप्यनियताको सपथ
मधेस प्रदेशमा माओवादी केन्द्रको तर्फबाट दुईमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्।
Whatsapp
धनुषा प्रहरीको हिरासत कक्षबाट फरार भएका छ मध्ये चार थुनुवा पक्राउ
समाज
Clock १९ माघ २०७९ | १ मिनेट पाठ
धनुषा प्रहरीको हिरासत कक्षबाट फरार भएका छ मध्ये चार थुनुवा पक्राउ
धनुषाको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका ६ थुनुवा मध्ये ४ जना पक्राउ परेका छन्।
Whatsapp
पर्खाल तोडेर ६ जना थुनुवा फरार
समाज
Clock १६ माघ २०७९ | १ मिनेट पाठ
पर्खाल तोडेर ६ जना थुनुवा फरार
धनुषा प्रहरीको हिरासतबाटै आइतबार राति ६ जना थुनुवा फरार भएका छन्।
Whatsapp
धनुषामा दुई फरार प्रतिवादी पक्राउ
समाज
Clock ११ माघ २०७९ | १ मिनेट पाठ
धनुषामा दुई फरार प्रतिवादी पक्राउ
धनुषा प्रहरीले दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत धनुषाको फैसला अनुसार नौ वर्ष कैद र पचास हजार जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
Whatsapp
सर्वोच्चले पत्र पठाएपछि मधेस प्रदेशका दुई सांसदले लिए पद तथा गोपनीयताको सपथ
राजनीति
Clock ११ माघ २०७९ | १ मिनेट पाठ
सर्वोच्चले पत्र पठाएपछि मधेस प्रदेशका दुई सांसदले लिए पद तथा गोपनीयताको सपथ
सर्वोच्च अदालतले सांसदको कामकारबाहीमा रोक लगाइएको मधेस प्रदेशका दुई समानुपातिक प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस