१२ मंसिर २०८३
•
नेपाली
•
English
•
ई-पत्रिका
१५° काठमाडौं ·
विज्ञापन दिनुहोस्
मुख्य
नागरिक खोज
निर्वाचन विशेष
राजनीति
समाज
अर्थ
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
नागरिक खोज
निर्वाचन विशेष
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
पत्रिका
शीर्षक, लेखक, वा स्तम्भमा खोज्नुहोस्
(स्पेसबार थिच्नुहोस् शब्द टाइप गरेपछि नेपालीमा परिवर्तन गर्नकोलागि)
खोज्नुहोस्
सुरेन्द्र यादव
समाज
२० असार २०८०
|
सुरेन्द्र यादव
२ मिनेट पाठ
मोटरसाइकलले कुकुरलाई ठक्कर दिएको विषयमा विवाद हुँदा गोली प्रहार
महोत्तरीमा मोटरसाइकलको चक्काले कुकुरलाई छोएको विषयमा विवाद हुँदा गोली प्रहार भएको छ।
स्वास्थ्य
२० असार २०८०
|
सुरेन्द्र यादव
१ मिनेट पाठ
अबैध रूपमा भित्र्याएको औषधिसहित एक भारतीय पक्राउ
मंगलबार भारतबाट अबैध रूपमा ल्याउँदै गरेको डेन्टलका औषधिहरु जनकपुरधाम उपमहानगरपालिका-९ स्थित बाह्रबिघाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
समाज
२० असार २०८०
|
सुरेन्द्र यादव
१ मिनेट पाठ
महोत्तरीमा दुईजनाको विवादमा गोली चल्दा एकजना घाइते
मंगलबार साँझ स्थानीय ३८ वर्षीय कौशल मण्डलले चलाएको गोलीबाट रामगोपालपुर नगरपालिका-१ बसबिट्टीका ४४ वर्षीय श्रवण यादव घाइते भएको महोत्तरी प्रहरीका डिएसपी दिलिप कुमार गिरिले जानकारी दिए ।
अर्थ
१४ असार २०८०
|
सुरेन्द्र यादव
१ मिनेट पाठ
अझै फेला परेनन् एनएमबि बैंक लुट्नेहरु
महोत्तरीको महोत्तरी गाउँपालिका-२ बजारस्थित एनएमबी बैंक लुटिएको महिना दिन बित्न लागेको छ। तर लुटेराहरु अझै पक्राउ परेका छैनन्।
अर्थ
११ असार २०८०
|
सुरेन्द्र यादव
१ मिनेट पाठ
हँसपुर नगरपालिकाको बजेट ४८ करोड ८२ लाख
धनुषाको हँसपुर नगरपालिकाले अगामी आर्थिक वर्षको २०८०/०८१ का लागि ४८ करोड ८२ लाख ४० हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।
समाज
११ असार २०८०
|
सुरेन्द्र यादव
१ मिनेट पाठ
धनुषाबाट दुई दिनमा एक सय १३ जनाले लिए नागरिकता
जिल्ला प्रशासन कार्यालय धनुषाबाट दुई दिनमा एक सय १३ जना जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता लिएका छन्।
राजनीति
११ असार २०८०
|
सुरेन्द्र यादव
४ मिनेट पाठ
धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाले ल्यायो ४५ करोड भन्दा बढी बजेट
धनुषाको लक्ष्मीनिया गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४५ करोड भन्दा बढी बजेट सार्वजनिक गरेको छ।
समाज
१० असार २०८०
|
सुरेन्द्र यादव
१ मिनेट पाठ
नागरिकता संर्घष समितिका अध्यक्ष साफीसहित चारै दाजुभाइले पाए नागरिकता
नागरिकता प्राप्तिका लागि संघर्ष गर्दै आएका नागरिकता संघर्ष समितिका अध्यक्ष इन्जिनियर इन्द्रजित साफीसहित चार दाजुभाइले नागरिकता प्राप्त गरेका छन्।
राजनीति
०३ असार २०८०
|
सुरेन्द्र यादव
१ मिनेट पाठ
मधेश प्रदेश: पाँच वटा संसदीय समितिका सभापति निर्विरोध निर्वाचित
मधेश प्रदेशसभामा विभिन्न सात वटा मध्ये पाँच वटा विषयगत समितिका सभापति चयन गरिएको छ।
Previous
1
2
3
...
83
Next
Loading...
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस