सुरेन्द्र यादव सुरेन्द्र यादव
अवैध उत्खननमा प्रयोग गरिएका ट्याक्टर प्रहरी नियन्‍त्रणमा
समाज
Clock ०३ साउन २०८० | १ मिनेट पाठ
अवैध उत्खननमा प्रयोग गरिएका ट्याक्टर प्रहरी नियन्‍त्रणमा
मापदण्ड विपरीत खोलामा अवैध रुपमा उत्खनन गर्ने सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।
Whatsapp
धनुषाबाट मूर्ति चोरीमा संलग्न थप एक पक्राउ
समाज
Clock ०२ साउन २०८० | १ मिनेट पाठ
धनुषाबाट मूर्ति चोरीमा संलग्न थप एक पक्राउ
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित राजदेवी मन्दिरको मूर्ति चोरी गरी फरार रहेका थप एक पक्राउ परेका छन्।
Whatsapp
आजदेखि जनकपुरधाम–जयनगर रेल महोत्तरीको भंगहासम्म चल्ने
समाज
Clock ३१ असार २०८० | १ मिनेट पाठ
आजदेखि जनकपुरधाम–जयनगर रेल महोत्तरीको भंगहासम्म चल्ने
जनकपुर-जयनगरसम्म संचालनमा रहेको रेल सेवा आइतबारदेखि विस्तार भएको छ। भारतको जयनगरदेखि जनकपुरधाम कुर्था हुँदै महोत्तरीको भंगहा चल्ने भएको छ।
Whatsapp
जनकपुर–जयनगर रेल आज देखि महोत्तरीको भंगहासम्म संचालन हुने
अर्थ
Clock ३१ असार २०८० | १ मिनेट पाठ
जनकपुर–जयनगर रेल आज देखि महोत्तरीको भंगहासम्म संचालन हुने
जनकपुर-जयनगरसम्म संचालनमा रहेको रेल सेवा आजदेखि विस्तार हुँदैछ । आज भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहा सम्म पुग्ने छ।
Whatsapp
जनकपुर–जयनगर रेल महोत्तरीको भंगहासम्म संचालन हुने
अर्थ
Clock २९ असार २०८० | १ मिनेट पाठ
जनकपुर–जयनगर रेल महोत्तरीको भंगहासम्म संचालन हुने
जनकपुर-जयनगरसम्म संचालनमा रहेको रेल सेवा आइतबारदेखि विस्तार हुने भएको छ। भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहा सम्म पुग्ने छ।
Whatsapp
समाचार लेखेको निहुँमा पत्रकारमाथि कुटपिट
समाज
Clock २६ असार २०८० | १ मिनेट पाठ
समाचार लेखेको निहुँमा पत्रकारमाथि कुटपिट
मकालु खबरका मधेश प्रदेश संयोजक पत्रकार सिबेन्द्र रोहितामाथि कुटपिट भएको छ। समाचार लेखेको निहुँमा सोमबार राती जनकपुरधामस्थित भानु चौकमा रोहितामाथि एक समूहले कुटपिट गरेको हो।
Whatsapp
अर्थमन्त्रीले रकमान्तर गरि आर्थिक अनियमितता गरेको भन्दै छानबिन समिति गठन
राजनीति
Clock २६ असार २०८० | १ मिनेट पाठ
अर्थमन्त्रीले रकमान्तर गरि आर्थिक अनियमितता गरेको भन्दै छानबिन समिति गठन
अर्थमन्त्री संजय कुमार यादवले बजेट प्रस्तुत भइसकेपछि रकमान्तर गरेको विषयलाई छानबिन गर्न मधेश प्रदेशसभामा समिति गठन भएको छ। आज सबै दलको प्रतिनिधित्व हुने गरी दश सदस्य विशेष छानबिन समिति गठन भएको हो।
Whatsapp
आमा हत्या गरेको आरोपमा छोरा पक्राउ
समाज
Clock २४ असार २०८० | २ मिनेट पाठ
आमा हत्या गरेको आरोपमा छोरा पक्राउ
खानामा बासी भात दिएको भन्दै आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले छोरालाई पक्राउ गरेको छ।
Whatsapp
बजेटमा अर्थमन्त्रीले रकमान्तर गरेको भन्दै एमालेद्वारा बैठक अवरुद्ध
राजनीति
Clock २३ असार २०८० | १ मिनेट पाठ
बजेटमा अर्थमन्त्रीले रकमान्तर गरेको भन्दै एमालेद्वारा बैठक अवरुद्ध
अर्थमन्त्री सञ्जयकुमार यादवले कानुन मिचेर रकमान्तर गरी आफ्नो निर्वाचन क्षेत्रमा बजेट पठाएको एमालेका सांसदहरूको आरोप छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस