सुरेन्द्र यादव सुरेन्द्र यादव
बजेट प्राथमिकतामा कृषि क्षेत्र
अर्थ
Clock ०२ असार २०८० | ४ मिनेट पाठ
बजेट प्राथमिकतामा कृषि क्षेत्र
मधेस प्रदेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन्। अर्थमन्त्री यादवले शुक्रबार प्रदेशसभामा ४४ अर्ब ११ करोड ४६ लाख रूपैयाँको बजेट प्रस्...
Whatsapp
मधेस प्रदेशले 'बेटी बचाउ बेटी पढाउ' अभियानमा साइकल नबाड्ने
राजनीति
Clock ०१ असार २०८० | १ मिनेट पाठ
मधेस प्रदेशले 'बेटी बचाउ बेटी पढाउ' अभियानमा साइकल नबाड्ने
मधेश प्रदेशले अघिल्लो सरकारको 'बेटी बचाउ बेटी पढाउ' कार्यक्रम अन्तर्गत वितरण गर्दै आएको साइकल वितरण कार्यक्रमलाई रोक लगाएको छ।
Whatsapp
कार्तिक मसान्तभित्र ठेक्का नलागे सरकारले नै योजना रद्द गर्ने
राजनीति
Clock ०१ असार २०८० | १ मिनेट पाठ
कार्तिक मसान्तभित्र ठेक्का नलागे सरकारले नै योजना रद्द गर्ने
शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री संजय कुमार यादवले कार्तिक मसान्तभित्र योजना ठेक्का नलागे रद्ध गर्ने बताएका हुन्।
Whatsapp
२२ वर्षीय युवकलाई ४० वर्षीय महिलासँग प्रेम: विवाहको विषयमा विवाद हुँदा महिलाको हत्या
समाज
Clock ३० जेष्ठ २०८० | १ मिनेट पाठ
२२ वर्षीय युवकलाई ४० वर्षीय महिलासँग प्रेम: विवाहको विषयमा विवाद हुँदा महिलाको ह...
धनुषामा एक एकल महिलाको हत्या गरी खाल्डो खनी शव लुकाएर फरार भएका एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
नागरिकता विधेयक सम्बन्धी सर्वोच्चको अन्तरिम आदेश विरुद्ध जनकपुरमा विरोध प्रदर्शन
राजनीति
Clock २३ जेष्ठ २०८० | १ मिनेट पाठ
नागरिकता विधेयक सम्बन्धी सर्वोच्चको अन्तरिम आदेश विरुद्ध जनकपुरमा विरोध प्रदर्शन
सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशको विरुद्धमा जनकपुरमाटायर बालेर विरोध प्रदर्शन भएकाे छ।
Whatsapp
शैक्षिक योग्यता नपुगेका व्यक्ति मुख्यमन्त्री यादवको प्रमुख स्वकीय सचिव
राजनीति
Clock २२ जेष्ठ २०८० | २ मिनेट पाठ
शैक्षिक योग्यता नपुगेका व्यक्ति मुख्यमन्त्री यादवको प्रमुख स्वकीय सचिव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख स्वकिय सचिवमा नियुक्त भएका चन्देश्वर महतोको शैक्षिक योग्यता अपुग रहेको खुलेको छ।
Whatsapp
महोत्तरीमा एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो
अर्थ
Clock १६ जेष्ठ २०८० | १ मिनेट पाठ
महोत्तरीमा एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो
महोत्तरीमा एक समूहले दिनदहाडै बैंक लुटेका छन्। महोत्तरी गाउँपालिका-२, महोत्तरी बजारस्थित एनएमबी बैंकको शाखामा मंगलबार मध्यान्ह १२ बजेको समयमा लुटपाट भएको प्रहरीले जनाएको छ।
Whatsapp
मधेस प्रदेश सरकारमा एक मन्त्रालयसहित लोसपा पनि सरकारमा सहभागी
राजनीति
Clock ११ जेष्ठ २०८० | १ मिनेट पाठ
मधेस प्रदेश सरकारमा एक मन्त्रालयसहित लोसपा पनि सरकारमा सहभागी
जनता समाजवादी पार्टी (जसपा) नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी भएको छ।
Whatsapp
मधेशमा तीन मन्त्रीले लिए शपथ, दुईको जिम्मेवारी खोसियो
राजनीति
Clock ०९ जेष्ठ २०८० | १ मिनेट पाठ
मधेशमा तीन मन्त्रीले लिए शपथ, दुईको जिम्मेवारी खोसियो
मधेश प्रदेश सरकारमा थप तीन मन्त्रीले पदको शपथ ग्रहण गरेका छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस