सुरेन्द्र यादव सुरेन्द्र यादव
लागू औषधसहित धनुषाबाट दुई जना पक्राउ
समाज
Clock २९ भदौ २०८० | १ मिनेट पाठ
लागू औषधसहित धनुषाबाट दुई जना पक्राउ
धनुषा प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
Whatsapp
ठेकेदारको लापरबाहीले नालामा खसेर दुई वर्षीय बालकको मृत्यु
समाज
Clock २९ भदौ २०८० | १ मिनेट पाठ
ठेकेदारको लापरबाहीले नालामा खसेर दुई वर्षीय बालकको मृत्यु
खुल्ला छाडेको नालाको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर मृत्यु भएको हो।
Whatsapp
मधेश प्रदेश सभा सदस्य विन्दुकुमारी यादवको निधन
राजनीति
Clock २६ भदौ २०८० | १ मिनेट पाठ
मधेश प्रदेश सभा सदस्य विन्दुकुमारी यादवको निधन
जनता समाजवादी पार्टी, नेपालकी मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ।
Whatsapp
श्रोत नखुलेको २६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
समाज
Clock ११ भदौ २०८० | १ मिनेट पाठ
श्रोत नखुलेको २६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
महोत्तरी प्रहरीले स्रोत खुल्न नसकेको नगद २६ लाखसहित एक जनालाई पक्राउ गरेको छ।
Whatsapp
प्रहरीले बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले गरे राजमार्ग अवरुद्ध
समाज
Clock ३१ साउन २०८० | १ मिनेट पाठ
प्रहरीले बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले गरे राजमार्ग अवरुद्ध
प्रहरी चौकी लालगढमा कार्यरत प्रहरी जवान रुपेश चौधरीले स्थानीय १४ वर्षीय बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले राजमार्गमा अवरुद्ध गरी प्रदर्शन गरेका हुन्।
Whatsapp
दुई लाख बढी घुससहित इन्जिनियर पक्राउ
समाज
Clock २८ साउन २०८० | १ मिनेट पाठ
दुई लाख बढी घुससहित इन्जिनियर पक्राउ
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोली इन्जिनियर रमेशकुमार चौधरी र सहयोगी गुरुदेव यादवलाई पक्राउ गरिएको हो।
Whatsapp
मिथिला बिहारी नगरको फाइल अख्तियारको नियन्त्रणमा
समाज
Clock २८ साउन २०८० | २ मिनेट पाठ
मिथिला बिहारी नगरको फाइल अख्तियारको नियन्त्रणमा
धनुषाको मिथिला बिहारी नगरपालिकाको कागजात छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
Whatsapp
छोराकाे हत्या आरोपमा २० वर्षपछि बुबा पक्राउ
समाज
Clock २५ साउन २०८० | १ मिनेट पाठ
छोराकाे हत्या आरोपमा २० वर्षपछि बुबा पक्राउ
छोरा हत्याको आरोपमा धनुषा प्रहरीले बुबालाई पक्राउ गरिएको छ।आफ्नै छोरालाई हत्या गरेको आरोपमा २० वर्षपछि बुबालाई पक्राउ गरिएको हो।
Whatsapp
नदीमा बेपत्ता श्रीमतीको शव फेला, श्रीमान् अझै अज्ञात
समाज
Clock २४ साउन २०८० | १ मिनेट पाठ
नदीमा बेपत्ता श्रीमतीको शव फेला, श्रीमान् अझै अज्ञात
धनुषाको कमला नदीमा आएको बाढीले बगाउँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमतीको शवको फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस