सुरेन्द्र यादव सुरेन्द्र यादव
इजरायलमा ज्यान गुमाएका आनन्दको बुवासँग कुरा गर्ने इच्छा पूरा भएन
समाज
Clock २२ असोज २०८० | २ मिनेट पाठ
इजरायलमा ज्यान गुमाएका आनन्दको बुवासँग कुरा गर्ने इच्छा पूरा भएन
इजराइल हामलामा परी धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको मृत्यू भएको खबरले गाउँ नै शोकमा डुबेका छन्।
Whatsapp
जनकपुरधामस्थित बिग मार्टमा आगलागी
समाज
Clock २१ असोज २०८० | १ मिनेट पाठ
जनकपुरधामस्थित बिग मार्टमा आगलागी
गयराति जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रामबबु राय यादवले सञ्चालन गर्दै आएको मार्टमा आगलागी भएको हो।
Whatsapp
मधेस प्रदेश :मन्त्रालय फुटाएर जसपाकी सुरिता साहलाई जिम्मेवारी
राजनीति
Clock १९ असोज २०८० | १ मिनेट पाठ
मधेस प्रदेश :मन्त्रालय फुटाएर जसपाकी सुरिता साहलाई जिम्मेवारी
जनकपुरधाम। मधेस प्रदेश सरकारले फेरि मन्त्रालय बिस्तार गरेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले सातौँ पटक मन्त्री पुनर्गठन गरेका हुन।
Whatsapp
धनुषामा छुट्टाछुट्टै दुर्घटना दुई जनाको मृत्यु
समाज
Clock १९ असोज २०८० | १ मिनेट पाठ
धनुषामा छुट्टाछुट्टै दुर्घटना दुई जनाको मृत्यु
धनुषाको दुई स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
Whatsapp
'मन्त्री जोगाउन' छानबिन समितिलाई अर्थले समयमै रकमान्तरकाे फाइल दिएन
अर्थ
Clock १७ असोज २०८० | २ मिनेट पाठ
'मन्त्री जोगाउन' छानबिन समितिलाई अर्थले समयमै रकमान्तरकाे फाइल दिएन
मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले 'मन्त्री जोगाउन' छानविन समितिलाई समयमै रकमान्तरकाे फाइल दिएन् ।
Whatsapp
सहिदनगर नगरपालिकामा पहिलो पटक जनस्वास्थ्य प्रयोगशाला
स्वास्थ्य
Clock १३ असोज २०८० | १ मिनेट पाठ
सहिदनगर नगरपालिकामा पहिलो पटक जनस्वास्थ्य प्रयोगशाला
धनुषाको सहिदनगर नगरपालिका-३ यदुकूहास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक जनस्वास्थ्य प्रयोगशाला (ल्याब) स्थापना भएको छ।
Whatsapp
एमाले मधेस प्रदेशको अधिवेशन असोज २४ गतेदेखि
राजनीति
Clock ११ असोज २०८० | १ मिनेट पाठ
एमाले मधेस प्रदेशको अधिवेशन असोज २४ गतेदेखि
नेकपा एमाले मधेस प्रदेशको अधिवेशन जनकपुरमा हुने भएको छ। असोज २४ गते मधेश प्रदेशको राजधानी जनकपुरमा हुने अधिवेशन दुई दिनसम्म चल्नेछ।
Whatsapp
संघीयता कार्यान्वयन गर्न दाहाल, ओली र देउवा जीलाई सम्झाउँछु: राष्ट्रपति पौडेल
राजनीति
Clock ०८ असोज २०८० | २ मिनेट पाठ
संघीयता कार्यान्वयन गर्न दाहाल, ओली र देउवा जीलाई सम्झाउँछु: राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेका मुख्य शासकहरुले संघीयता मजबुत पारेर देश बदल्न कन्जुस्याई गर्न नहुने बताएका छन्।
Whatsapp
दुई सय किलो गाँजासहित महोत्तरीबाट दुई पक्राउ
समाज
Clock ०३ असोज २०८० | १ मिनेट पाठ
दुई सय किलो गाँजासहित महोत्तरीबाट दुई पक्राउ
बुधबार महोत्तरी प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा जलेश्वर नगरपालिका-१ महादेव मन्दिर नजिकबाट उनीहरूलाई दुई क्विन्टल दश किलो गाँजासहित पक्राउ गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस