जिल्ला कारागार पाँचथरमा रहेका एक जना थुनुवालाई कोरोना संक्रमण देखिएको छ। मंगलबार बिहान प्राप्त पिसिआर रिपोर्ट अनुसार कारागारमा रहेका थुनुवालाई कोरोना भएको पुष्टि भएको हो।
आईतबार राती भएको भिषण वर्षाका कारण पाँचथरका विभिन्न ठाँउमा क्षती पुगेको छ । अधिकतर ग्रामीण सडक अवरुद्ध बनाएको छ भने खानेपानी पाईप, हाईड्रोपावरको पाईप, लद्युजलविद्युत आयोजना, खानेपानीको पाईप वगाएको छ ।
सामान्यतया घरमा गमला तथा फूलबारी बनाएर फूल फूलाउने चलन नै छ । यहाँको दक्षिणी रवि बजारमा भने घर अगाडी सडक छेउमा समेत गमलामा फूल रोप्नु पर्ने नियम बनाइएको छ । सडक कालोपत्रे भएपछि हरेक घर अगाडी पाँच वटा...
मेची राजमार्ग भएर पाँचथर, ताप्लेजुङ तथा तेह्थुमको आठराई क्षेत्रको यात्रा गर्नेको चासो र चिन्ताको विषय बन्ने गरेको छ, पाङ्ग्रेभिर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ मा रहेको पाङ्ग्रेभिरमा गत वर्ष पहिरो...
गाँउ हैन टोल–टोल जोड्ने ग्रामिण सडकहरू यतिबेला गाडी कुदाउन नमिल्ने गरी बिग्रिएका छन् । जहाँजहाँ गाडी चलेका छन्, जोखिम मोलेर निक्कै चुनौतीका साथ साना (जिप, पिकअप, ट्याक्टर) कुदाईएका छन् । लकडाउन अलि खु...
पाँचथरको याङवरक र फालेलुङ गाँउपालीको सिमान चरिभञ्याङ क्षेत्रमा रहेको पाथीभरा टिस्टेटको चिया बगान निक्कै सुन्दर छ । निक्कै राम्रो भुवनोटमा रहेको यो चिया बगानमा एक सयको हारहारीमा स्थानीयहरुले रोजगारी प...