साविकको चिलिङदिन गाविसको वार्ड नं.– ४ बाहेकका गाँउका प्रायः घरमा अकबरे खुर्सानी खेती गरिएको छ। लहलह भएको खुर्सानीलाई हरेक बर्ष फंगिसाईट, ढुसि, जरा तथा डाठ कुहिने समस्याले सताउने गरेको किसानहरु बताँउछन...
हिलिहाङ गाउँपालिका अमरपुरका लक्ष्मीप्रसाद लिङदेनलाई धरान नुन बोक्न गएको सम्झना ताजै छ। गाउँबाट घिउ लिएर धरान पुगी नुन साटेर घर फर्कंदाको दुःखको सम्झना उनीसँग छ।
विएण्डसीमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखाएको थियो। दुई दिन विएण्डसीमा उपचार गराएपछि सरल शुल्कमा कहाँ उपचार हुने हो भनेर खोजी गर्दा पाँचथर आइपुगेको बताउँछन् श्रेष्ठ।
ग्रेडिङ गरिएको आलु ठूलो साइजको हिउँदे प्रतिकेजी ४० र बर्खे प्रतिकेजी ४५ रूपैयाँ मूल्य निर्धारण गरिएको छ। गे्रडिङ गरिएको आलु सानो साइजकको बर्खे प्रतिकजी ४० र हिउँदे प्रतिकेजी ३५ निर्धारण गरिएको छ ।
लिम्बु भाषाको ‘सिलाम साक्मा’ शब्दले मृत्युको बाटो छेक्ने अर्थ दिने याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र जवेगु बताउँछन्। उनका अनुसार ‘सि’को अर्थ मृत्यु, ‘लाम’को अर्थ बाटो र ‘साक्मा’ अर्थ रोक्न...
पाँचथरको मिक्लाजुङ गाँउपालिकाले कृषि उत्पादनको न्यूनत्तम समर्थन मूल्य तोकेको छ। कृषकको उत्पादनले राम्रो मूल्य नपाउँदा उत्पादन लागत समेत नउठ्ने बाध्यतालाई न्यूनीकरण गर्न पालिकाले न्यूनत्तम समर्थन मूल्य...
वन डिभिजन कार्यालय फिदिमको कार्यालय परिषरमा रहेको पर्खाल भत्किदा पुरिएर घाइते भएकी १४ वर्षीया बालिका सञ्जीता राईको उपचारको क्रममा निधन भएको छ। फिदिमको शनिबारे नजिकै डेरा गरी बस्ने राईलाई बुधबार राती प...
दाहाल गाउँ भन्ने ठाउँबाट पौडी खेल्न गएका १६ वर्षीय लक्षण योङहाङ, १३ वर्षीय विपल योङहाङलाई कावेली नदीले बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी जनाएको छ।