नेपालमा हालसम्मकै उच्च भेगमा जंगली पाटेबाघ फेला परेको छ। इलामको सन्दकपुर गाउँपालिकास्थित चौडापात जंगलमा स्वचालित क्यामेरामार्फत ३ हजार १ सय ६५ मिटरको उचाइमा जंगली पाटेबाघको तस्बिर खिचिएपछि यसको पुष्टि...
नेपालमा हालसम्मकै अग्लो उचाइमा जंगली पाटेबाघ फेला परेको छ। ३ हजार १ सय ६५ मिटरको उचाइमा इलामको सन्दकपुर गाउँपालिकामा स्वचालित क्यामेरा मार्फत जंगली पाटेबाघको तस्बिर खिचिएको हो।
पाँचथर सदरमुकाम फिदिमको बजार क्षेत्रमा रहेको मेची राजमार्गको चौडा विस्तार गरिने भएको छ। बजार क्षेत्रमा सडक चौडा गर्ने तयारी भएको भौतिक पूर्वाधार तथा यातायत मन्त्री बसन्तकुमार नेम्बाङले जानकारी दिए।
कोरोना भाइरस (कोभिड–१९) को त्रास चलिरहँदा पनि पूर्व पर्यटकीय गन्तव्य तिम्बु पोखरी जाने क्रम भने रोकिएन। सिजनको सुरुवातमा कम भएपनि अहिलेसम्म उल्लेख्य संख्यामा यो क्षेत्रमा मानिसहरु घुम्न गइरहेका छन्।
जनता आवस, नागरिक आवास लगायतका विभिन्न कार्यक्रम मार्फत आर्थिक अवस्था कमजोर भएका परिवारलाई घर बनाईदिने सरकारी चर्चा व्यापक भएपनि न्यून आर्थिक अवस्था भएका कतिपय परिवारले त्यो सुविधा पाएका छैनन्।