दैलेखको गुराँस गाउँपालिका–८ स्थित राउटे समुदायको बस्ती बाहिरबाट हेर्दा चिटिक्क देखिन्छ । कपडाको त्रिपालले ढाकिएका राउटे समुदायका ४५ वटा पालका घरभित्रको पीडा भने फरक छ ।
कर्णालीमा समुदायस्तरमा कोरोना संक्रमण बढ्दै जान थालेको छ। बुधबार चिकित्सक, प्रहरी, सेवा प्रदायक कार्यालयका कर्मचारी, कैदी र समुदायका गरेर कर्णालीमा ९७ जना कोरोना संक्रमित थपिएका छन्।
पहिरोले कालिकोटको तिलागुफा नगरपालिका–१ को नाग्म बजारका चार घर पुर्दा दुई महिने बालकसहित आठ जनाको मृत्यु भएको छ । पहिरोमा पाँच जना भन्दा धेरै पुरिएको अनुमान स्थानीयले गरेका छन् ।
कर्णाली प्रदेश अस्पतालमा कार्यरत छ जना डाक्टरहरुमा कोरोना संक्रमण देखिएपछि अनिश्चितकालका लागि अस्पतालको आकस्मिकबाहेका सबै सेवा बन्द गरिएको छ । बुधबार पाँच जना र मंगलबार एकजनामा कोरोना संक्रमण देखिएको...