जिल्ला प्रशासन कार्यालय दैलेखले चार दिनका लागि निषेधाज्ञा जारी गरेको छ। कोरोना संक्रमण समुदायमा बढ्दै गएको र तीजमा भिडभाड हुने भएकाले प्रशासनले निषेधाज्ञा गरेको हो।
कालिकोटको महावै गाउँपालिका–३ नकु गाउँका रजबहादुर र डिलबहादुर विष्ट दुई दाजुभाई हुन् । दुबैको आँगन जोडिएको छ । दुबै दाजु–भाईका छोराछोरी सुर्खेत र नेपालगञ्जमा सँगै अध्ययन गर्ने भएकाले विदामा घर जाँदा पन...
कर्णाली प्रदेश सरकारको बजेटबाट निर्माण भएको चिंगाड गाउँपालिकाका दुई सडक योजनामा भएको अनियमितताका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले छानविन सुरु गरेको छ ।
मुगु जिल्लाको सोरु गाउँपालिकाका एक शिक्षकमाथि स्थानीय युवाहरूले आक्रमण गरेका छन् । सोमबार जनैपूर्णिमाको अवसरमा लाग्ने ठुलीगाउँको जात्रामा गएका कालिका आधारभूत विद्यालय लिब्रुका स्थायी शिक्षक बिष्णुराज...
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अघिल्लो आर्थिक वर्ष चिंगाड गाउँपालिकाका दुई वटा सडक योजनाका लागि एक करोड आठ लाख ६१ हजार ७९१ रुपैयाँ छुट्यायो ।
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका र महावै गाउँपालिकामा पहिरोले घर बगाउँदा १० जनाको मृत्यु भएको छ । पहिरोमा परेका एक जना बेपत्ता भएका छन् भने चार जना घाइते छन् ।