प्रहरीले पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाबाट ठूलो परिणाममा अवैद्य सालको काठ बरामद गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोलीले १२९.६३ क्युफिट काठसहित तीन जनालाई पक्राउ गरेको छ।
वीरेन्द्रनगर नगरपालिका–१ कोलडाँडाकी कोपिला विक नौ वर्षको हुँदा बुवाको मृत्यु भयो। चार कक्षामा पढ्दै गरेकी उनले कमाउनका लागि स्कुल छोड्नु पर्यो। उनीपछि दुई बहिनी थिए। बुवा बितेको दुई वर्षमै आमाले अर्क...
राउटे समुदायका स्पष्ट तीन मान्यता थिए, एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने । राउटे समुदाय पछिल्लो समय परम्परागत मान्यताबाट पछि हट्दै गएको देखिन्छ ।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भएको भेटबारे आधिकारिक धारणा सार्वजनिक गर्न प्रधानमन्त्री र सत्तारुढ...
प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दैलेखको जम्बुकाँध जाँदै गरेको बस मंगलबार कर्णाली राजमार्गको तल्लो डुंगेश्वर नजिकै दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन्।