मूर्तिचोरीमा कैद तथा जरिवाना तोकिएका व्यक्तिलाई मन्त्री नियुक्त गरिएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ। कर्णाली प्रदेश सरकारले मूर्तिचोरीमा दुई वर्ष कैद तथा पाँच हजार जरिवाना तोकिएका हुम्ला...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले हुम्लाका कार्चेन लामालाई मन्त्रीका लागि सिफारिस गरेका थिए। माओवादी केन्द्रका सांसद ठम्मर विष्टले...
चट्याङ लागेर सुर्खेत र सल्यानमा दुई महिलाको मृत्यु भएको छ। सुर्खेतको भेरीगंगा नगरपालिका र सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा एक–एक जना महिलाको मृत्यु भएको हो।
कोरोनाका कारण सम्झौता अवधि चैत मसान्तसम्म थपिएको छ। निर्माण कम्पनीले सडक ग्राभेल गर्नका लागि गिट्टी थुपार्दा महिनौंदेखि यो सडकमा चार पांग्रे साधन चलेका छैनन्। बुधबार सार्वजनिक विदाको दिन विकास आयोजना...
मुख्यमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री जिविकोपार्जन कार्यक्रम र पूर्वाधार विकास कार्यक्रमबाहेकमा छुट्याइएका १५ लाख तलका योजना कार्यान्वयन नगर्ने निर्णय सरकारले गरेको हो।
सत्ता साझेदार दलमध्ये सबैभन्दा ठूलो माओवादी केन्द्रले चार मन्त्रालयमा दाबी गर्दै आएको छ। समाजवादीले वैशाख २ गतेको सहमतिअनुसार आफूले तीनवटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ। सत्ताको नेतृत्व गरिर...