२०६७ असार २२ गते पुनरावेदन अदालत सुर्खेतले देवीसराको जाहेरी दर्ता गरेर अपराध अनुसन्धान कार्यलाई अघि बढाउन जिल्ला प्रहरी कार्यालय सुर्खेतको नाउँमा परमादेश जारी गरे पनि अझै दर्ता भएको छैन।
अहिले धारापानीको अवस्था फेरिएको छ। गाउँमा सडक पुगेको छ। स्वास्थ्य चौकी स्थापना भएको छ। शहरी स्वास्थ्य क्लिनिक सञ्चालन छन्। विद्युतले गाउँ झिलीमिली छन्। गाउँ छोडेर नजिकका शहरमा गएकाहरु फेरि गाउँ फर्कन...
प्रदेश सरकारले शनिबार बिहान सहिद पार्कमा सरसफाई कार्यक्रमको आयोजना गरेको थियो भने दिउँसो मानव सेवा आश्रम, प्रशान्ति बृद्धाश्रम र वादी सरोकार मञ्चमा पुगेर खाद्यान्न तथा सरसफाईका सामाग्री वितरण गरेको थि...
५० हजार राशीको ‘कर्णाली कृति पुरस्कार’ नयनराज पाण्डेको कृति ‘जियारा’लाई प्रदान गरिने भएको छ। कर्णाली साहित्य समाजले २०७७ सालभित्र प्रकाशित कृतिहरु मध्येबाट जियारालाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
डुम (दलित समुदाय)ले राज्य गरेको ठाउँमा बन्न लागेको ‘दलित संग्रहालय’मा दलित समुदायको परम्परागत सीपबाट निर्मित ठेका, डाला, गाबु, छाला जुत्ता, सुल्पा, खुकुरी, भरुवा बन्दूक, परम्परागत पोशाकलगायतका सामाग्र...