प्रचण्डले एमसीसी पारित गरेर गठबन्धन दलहरुले देशलाई गम्भीर दुर्घटनाबाट जोगाएको पनि बताए। ‘एउटा परियोजनाको कारणले देशको राष्ट्रिय राजनीति र नेपाली समाजनै विभाजित हुने अवस्था थियो,’ उनले भने, ‘व्याख्यात्...
कालिकोटका युवा कृष्ण हमाललाई कुटपिट गरेर मारेको आरोपमा जिल्ला प्रहरी कार्याल सुर्खेतले प्रहरी चौकी सुब्बाकुनाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (सई) शेरसिंह धामीलाई पक्राउ गरेको छ।
सहचालक शाहीका अनुसार कृष्णलाई गाडीबाट ओरालेर प्रहरीले कुटपिट गरेको थियो। कृष्णको शरीरका विभिन्न ठाउँमा चोकपटक लागेको छ। घाँटीदेखि तिघ्रासम्मका विभिन्न भागमा निलडाम देखिन्छ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले संघीयताको मर्म र भावना अनुसार राष्ट्रिय मानव अधिकार आयोगले कर्णालीमा प्रदेश कार्यालय स्थापना नगर्दा द्वन्द्वकालीन घटनाका पीडितहरुले न्याय पाउन नसकेको बताएका छन्।