कर्णालीका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखापरेको छ। सुर्खेत, दैलेख र कालिकोटका स्वास्थ्य संस्थामा उपचारका लागि आउने आँखाका रोगीहरूको भीड नै लाग्ने गरेको छ।
बेवारिसे अवस्थामा तीन बालबालिका फेला परेका छन्। कालिकोटको पलाँता गाउँपालिका— ८ घर बताउने वर्ष १३ का मदन बम, वर्ष १० का भूपेन्द बम र वर्ष ७ की दर्पना बम दैलेखको डुंगेश्वरमा फेला परेका हुन्।
बम विस्फोट घटनामा तीन वर्षीया झरना थापाको घटनास्थलमै मृत्यु भएको थियो भने पाँच वर्षीया सरस्वती रानाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो।
कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाका वडा अध्यक्षहरूले नगरपालिका विरुद्ध उजुरी दिएका छन्। नगर प्रमुख कमलबहादुर शाही र नगर उपप्रमुख गणेशबहादुर शाही विरुद्ध बिहीबार उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मु...
भौगोलिक सुन्दरता तथा जैविक एवं प्राकृतिक विविधताले मुलुकको कर्णाली क्षेत्र जति सुन्दर छ, यस क्षेत्रमा कायम रहेका कुप्रथाहरूले भने यो सुन्दर पक्षलाई नै छायामा पारिदिएको महसुस हुने गर्छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६-०७७ देखि २०७९-०८० सम्मको चार आर्थिक वर्षमा कर्णालीका ७ वटा जिल्लामा २२ वटा मुद्दा दर्ता भएको जनाएको छ।