ललित विष्ट ललित विष्ट
सरकारी वकिलको मनोमानी निर्णय
समाज
Clock ०२ साउन २०८० | ४ मिनेट पाठ
सरकारी वकिलको मनोमानी निर्णय
गत मंसिर २४ मा फुकोट–कर्णाली जलविद्युत् आयोजना निर्माण कम्पनीको लापरबाहीका कारण सवारी चालक अनुमतिपत्र नभएको चालकले जेसिबी चलाउँदा दुर्घटनामा परी ६ जनाको मृत्यु भयो भने दुईजना घाइते भए।
Whatsapp
ओझेलमा पचाल झरना
समाज
Clock ३१ असार २०८० | २ मिनेट पाठ
ओझेलमा पचाल झरना
प्रचुर पर्यटकीय सम्भावना बोकेको भए पनि कालिकोटका झरना आवश्यक प्रचारप्रसार र भौतिक संरचनाको अभावले ओझेलमा परेका छन्।
Whatsapp
प्रहरीको स्टिकर टाँस्ने अभियान सुरु
समाज
Clock ३१ असार २०८० | २ मिनेट पाठ
प्रहरीको स्टिकर टाँस्ने अभियान सुरु
जिल्ला प्रहरी कार्यालय,कालिकोटले जिल्लावासीको घरघरमा स्टिकर टाँस्ने अभियान सुरु गरेको छ। प्रहरी र नागरिकबिच प्रत्यक्ष सम्बन्ध कायम गर्न र सूचनाको पहुँच सहज बनाउन यो अभियान प्रहरीले आइतबारबाट सुरु गरेक...
Whatsapp
ग्रामीण सडक अवरुद्ध: नागरिकलाई सास्ती
अर्थ
Clock ३१ असार २०८० | ३ मिनेट पाठ
ग्रामीण सडक अवरुद्ध: नागरिकलाई सास्ती
अविरल वर्षाका कारण कालिकोटका ग्रामीण सडक अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा सबैभन्दा बढी शुभकालिका गाउँपालिका शान्नी त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिका अन्तर्गतका सडक ठप्प भएका हुन्।
Whatsapp
बजेट नछुट्याउँदा अन्योलमा सरुवा रोग अस्पताल
समाज
Clock २८ असार २०८० | ३ मिनेट पाठ
बजेट नछुट्याउँदा अन्योलमा सरुवा रोग अस्पताल
कोरोना लगायतका सरुवा रोग नियन्त्रण र उपचारका लागि दुई वर्ष पहिले प्रदेश सरकारले कालिकोट सदरमुकाम मान्मामा सरुवा रोग अस्पताल स्थापना गरेको थियो।
Whatsapp
कर्णालीमा रोकिएन बालविवाह
समाज
Clock २८ असार २०८० | ७ मिनेट पाठ
कर्णालीमा रोकिएन बालविवाह
कानुनले बाल विवाहलाई गैरकानुनी माने पनि गाउँ–समाजमा यसले निरन्तरता पाइरहँदा किशोरीको पढ्ने अधिकार मात्र खुम्चिएको छैन, विभिन्न शारीरिक, मनोवैज्ञानिक र सामाजिक समस्याका कारण जीवन नै बर्बाद भइरहेको छ।
Whatsapp
जीर्ण झोलुङ्गे पुल मर्मत गर्न २० लाख
अर्थ
Clock २७ असार २०८० | २ मिनेट पाठ
जीर्ण झोलुङ्गे पुल मर्मत गर्न २० लाख
अविरल वर्षासँगै आएको भेलले जितेगडा बजारसहित झोलुङ्गे पुल क्षतिग्रस्त भयो।
Whatsapp
भुक्तानी स्रेस्ता हेर्न नदिएपछि लेखा शाखामा ताला
समाज
Clock २६ असार २०८० | १ मिनेट पाठ
भुक्तानी स्रेस्ता हेर्न नदिएपछि लेखा शाखामा ताला
जिल्लाको शुभकालीका गाउँपालिकाको लेखा शाखामा ताला लागेको छ। आर्थिक मसान्त सकिनै लाग्दा अन्तिम भुत्तानी दिने समयमा लेखा शाखामा ताला लागेका हो।
Whatsapp
अनैतिक क्रियाकलापमा संलग्न १७ जना पक्राउ
समाज
Clock २५ असार २०८० | १ मिनेट पाठ
अनैतिक क्रियाकलापमा संलग्न १७ जना पक्राउ
जिल्लाको वीरेन्द्रनगरका विभिन्न स्थानबाट अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा १२ महिला सहित पाँच पुरुष पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस