कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ लुसाका ५५ वर्षीय धनी राम जैसीको तीन वर्षअघि भदौ २८ गते मृत्यु भयो। घरबाट स्थानीय जिते बजारतर्फ जाँदै गरेका उनी भीरबाट खसेका थिए। आफन्त र प्रहरीले यो घटनालाई दुर्घ...
कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालयमा प्रहरी स्मारक, पुस्तकालय, मिटिङ हल, प्रतीक्षालयमा आवश्यक संरचना छैनन्, तर जिल्ला प्रहरी कार्यालय कालिकोटमा केही फरक देख्न सकिन्छ।
कालिकोटको खाँडाचक्र नगरपालिका –१० की एक सुत्केरी महिलाको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ। स्वास्थ्य चौकी पाखामा सुत्केरी भएकी वर्ष २० की विमला गोरालको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको हो।
जिल्लाका विभिन्न ठाँउमा धार्मिक मेला तथा पैठहरु सम्पन्न भएका छन। विषेशगरी श्रावण पुणिमा चतुरदशि तिथिबाट सुरुवात हुने चुलिमालिका, पुगमालिका, वडिमालिका महावु, लिङ्सैनी, लगायतका चर्चित धामहरुमा मेला सकिय...