कर्णालीलाई सधैं रोग, भोक, अशिक्षा, गरिबी र विकटताले मात्र चिनिन्छ। भन्नेले त्यस्तै भने र बुझ्नेले पनि त्यसरी नै बुझे। तर पछिल्लो समय त्यो अवस्थामा बिस्तारै सुधार आउँदैछ।
कर्णाली सधैँ रोग, भोक, अशिक्षा, गरिबी र विकटताले मात्र चिनिन्छ भन्ने र बुझाउनेले पनि कर्णाली बाहिर पुगेर त्यस्तै बुझाए। यो अवस्था बिस्तारै सुधारमा आउँदै छ।