कर्णाली करिडोर अन्तरगत कालेखोको जिरो पोइन्टमा कामगर्ने क्रममा माथिबाट खसेको पहिरोमा च्यापिएर चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा कालिकोट जिल्लाको पचालझरना गाउँपालिका ८ का चालक धिर संज्याल रहेको प्रहरील...
जिल्लाको १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट खेलाडीहरुलाई लिएर शुभकालिका जाँदै गरेको वा १४ च ८८९९ नम्बरको बोलेरो शुभकालिका गाउँपालिकाको वडा नं ४ सिम तली खाडा भन्ने ठाउँमा आज बिह...
सरकारले जातीय छुवाछुत अन्त्यको घोषणा गरी जातीय छुवाछुत तथा कसुर सजाय ऐनसमेत जारी गरेको भए पनि समाजमा जातीय छुवाछुत र विभेद कायमै रहेको दलित समुदायले बताएका छन्।
‘यसपालि बिउ गतिलो नहुँदा धानको गेडा लागेन, सबै पलाटो मात्र भयो’, उनले भने, ‘हिउँदमा किन्याको सेतो चामलले परान धानियो, हामीकन त सधैं पेट पाल्नकै चिन्ता हुन्छ।’
नरहरिनाथ-१ मा पर्ने जितेमा माछामार्न थापेको पासा निकालेर फर्किने क्रममा बुधबार बिहान भीरमा चिप्लिएर लडेका ४९ वर्षीय बमको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक पोषण थापाले बताए।
जाजरकोट र रुकुम पश्चिम क्षेत्रका भूकम्प पीडितका लागि रास्कोट नगरपालिकाले तत्काल राहत स्वरूप २ लाख २२ हजार २ सय २२ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।